Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nepalgun/public_html/wp-includes/functions.php:6170) in /home/nepalgun/public_html/wp-content/plugins/all-in-one-seo-pack/app/Common/Meta/Robots.php on line 87

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nepalgun/public_html/wp-includes/functions.php:6170) in /home/nepalgun/public_html/wp-includes/feed-rss2.php on line 8
मनोरञ्जन | नेपालगञ्ज पाटी https://nepalgunjpati.com खबरमा अगाडी विचारमा सन्तुलित Sun, 17 May 2026 06:26:16 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://nepalgunjpati.com/wp-content/uploads/2021/10/np1-150x150.png मनोरञ्जन | नेपालगञ्ज पाटी https://nepalgunjpati.com 32 32 बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना https://nepalgunjpati.com/?p=7574 https://nepalgunjpati.com/?p=7574#respond Sun, 17 May 2026 06:26:16 +0000 https://nepalgunjpati.com/?p=7574 समाचारदाता नेपालगन्ज, ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् । “बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित […]

The post बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना first appeared on नेपालगञ्ज पाटी.

]]>

समाचारदाता
नेपालगन्ज, ३ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् ।
“बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।


मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।
बालबालिकामाथि हुने हिंसा, शोषण, दुव्र्यवहार तथा बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रम पीस नेपाल कपिलवस्तु र बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी नागरिक समाजका प्रतिनिधि, बालअधिकारकर्मी तथा सरोकारवालाले बालअधिकार संरक्षणका चुनौती, अवसर तथा प्रभावकारी अनुगमन प्रणालीका विषयमा छलफल गरेका थिए ।


तालिममार्फत् बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पिस नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बाल अधिकारकालागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डे लगायतले प्रदेशमा बालअधिकारको अवस्था र नागरिक समाजको भूमिका बारेमा छलफल गरेका थिए ।
तालिममा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका नागरिक सञ्जालका अगुवा तथा बाल सन्जालको सहभागिता रहेको थियो ।

The post बालमैत्री समाज निर्माणकालागि सबै पक्षविच साझा प्रतिवद्धता आवश्यक–मन्त्री तिमिल्सिना first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=7574 0
बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र https://nepalgunjpati.com/?p=6704 https://nepalgunjpati.com/?p=6704#respond Sat, 23 Aug 2025 12:02:24 +0000 https://nepalgunjpati.com/?p=6704 समाचारदाता नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ । चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु […]

The post बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र first appeared on नेपालगञ्ज पाटी.

]]>

समाचारदाता
नेपालगन्ज, भदौ ८ । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा देखाएर टप १० भित्र पर्न सफल नेपालगन्जकी चेली नबिना रानाभाटलाई जिताउने अभियान बाँकेमा तिव्र पारिएको छ ।
चर्चित रियालिटी शो एक्टिङ स्टारमा टप १० भित्र प्रवेश गरेकी रानाभाटलाई जिताउन बाँकेका स्थानीय पत्रकार, जनप्रतिनिधि, व्यवसायी, कलाकार, विद्यार्थि, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु क्रियाशिल हुनुहुन्छ ।
उहाँहरुले बाँकेकी स्टार चेली नबिनालाई भोट गरेर विजयी गराउन विभिन्न माध्यमबाट सबैसंग अनुरोध गरिरहनु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट र निशा रानाभाटकी छोरी नबिनाको अभिनय शैलीले अहिले देश–विदेशमा चर्चा पाइरहेको छ ।


अडिसन राउन्डदेखि निरन्तर उत्कृष्ट अभिनय प्रस्तुत गर्दै टप १० मा पुग्न सफल नबिनाले आगामी चरणमा लुम्बिनी प्रदेश र बाँके जिल्लाको कथा आफ्ना प्रस्तुतिमा जोड्ने संकल्प गर्नुभएको छ ।
“म बाँकेको मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशकै छोरी हुँ । कृपया मलाई माया गरेर भोट दिनुहोस्,”– उहाँले अभियानमा सहभागीहरूलाई आग्रह गर्नुभयो ।
गाउँ–सहरका युवादेखि महिला संघ–संस्थाहरुसम्मले उहाँलाई जिताउन सामाजिक सञ्जालदेखि मिडिया क्याम्पेनिङमार्फत प्रचारप्रसारलाई तिव्र पार्दै लगेका छन् ।


अब नबिनाको जित केवल व्यक्तिगत सपना मात्र नभएर सिङ्गो लुम्बिनी प्रदेश र पश्चिम नेपालको सामूहिक गौरवको विषय भएकोले सबैले लागेर उहाँलाई जिताउनु पर्ने लुम्बिनी प्रदेशसभा सदस्य, पूर्वमन्त्री कृष्णा केसी नमुनाले अनुरोध गर्नुभयो ।
सोही प्रकारले नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, सन्जय थापा, सुधान्सु कोइरालादेखि नेपालगन्जका मेयर तथा पूर्व प्रहरी उच्च अधिकृत बिर बहादुर ओली लगायत बाँकेका सयौं अगुवाले नविनालाई जिताउन विभिन्न माध्यमबाट आग्रह गर्नु भएको छ ।


जिल्लाका अग्रजहरुले नविनाको अभिनय शैली, संवादमा ल्याउने जीवन्तता र भावनात्मक गहिराइले उहाँलाई निरन्तर दर्शकको मन जित्दै टप १० मा पु¥याएको पनि बताउनुभएको छ ।

The post बाँकेमा नबिना रानाभाट जिताउ अभियान तिव्र first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=6704 0
माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने https://nepalgunjpati.com/?p=6547 https://nepalgunjpati.com/?p=6547#respond Sat, 26 Jul 2025 08:02:45 +0000 https://nepalgunjpati.com/?p=6547 समाचारदाता काठमाण्डौ, १० साउन । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ । शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् । पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना […]

The post माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने first appeared on नेपालगञ्ज पाटी.

]]>

समाचारदाता
काठमाण्डौ, १० साउन । गणतन्त्र स्थापनाका लागी भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ ।
शनिवार उक्त चलचित्रको पहिलो पोष्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।
पोष्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्ता लाई गणतन्त्र स्थापनाका लागी भएको सघर्ष र गणतन्त्र स्थापना अधिको सामाजिक , राजनैतिक , आर्थिक अवस्था वारे जानकारी दिन र लिन सहयोगी हुने बिस्वास व्यक्त गरे । हिजोको समाजको अवस्था बारे युवा पुस्ता लाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।


रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन । भाद्र दोस्रो साता देखी चलचित्रको छायाकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागी तय गरिएको निर्माता रुद्र प्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागी भएका बिभिन्न आन्दोलनहरुको पृष्ठभुमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारीत हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागी नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ ।
चलचित्रको छायाँकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला,कालिकोट, बाँके, बर्दिया र पुर्बि नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाही मा गरिने छ ।

The post माओवादी जनयुद्धमा आधारित चलचित्र जनक्रान्ति निर्माण हुने first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=6547 0
डुडुवाका निर्वाचित वडा सदस्यसहित २२ जना जसपामा प्रवेश https://nepalgunjpati.com/?p=2940 https://nepalgunjpati.com/?p=2940#respond Tue, 08 Mar 2022 17:10:33 +0000 https://nepalgunjpati.com/?p=2940 नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २४ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रभावशाली स्थानीय नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलवार डुडुवामा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस डुडुवाका प्रभावशाली नेता तथा वडा […]

The post डुडुवाका निर्वाचित वडा सदस्यसहित २२ जना जसपामा प्रवेश first appeared on नेपालगञ्ज पाटी.

]]>

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २४ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रभावशाली स्थानीय नेताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मंगलवार डुडुवामा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस डुडुवाका प्रभावशाली नेता तथा वडा न २ बेतहनीका निर्वाचित वडा सदस्य ईजाजुद्दीन खां र माओवादी केन्द्रका पुराना नेता सब्बीर खां लगायत बिभिन्न पार्टी परित्याग गरी २२ जना प्रभावशाली नेताहरु जसपामा प्रवेश गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।


प्रवेश गर्नेहरुलाई पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद ईश्तियाक राईले सदस्यता प्रदान गर्दै सही समयमा सही निर्णय लिएको जनाउँदै बाँकेमा जसपा दिनदिनै बलियो हुँदै गएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनमा धेरै पालिकामा राम्रो नतिजा आउने जनाउँदै अझै धेरैजना अन्य पार्टीबाट जसपामा आउने तयारीमा रहेको पनि बताउनुभयो ।
नवप्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राई, डुडुवा गांउपालिकाका अध्यक्ष दुर्गा प्रसाद बर्मा र डुडुवा गांउपालिकाको अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो ।
उहाँहरुले यो प्रवेशले डुडुवा जसपा यस पटक झन बलियो भएको र निर्वाचनमा त्यसको परिणाम देखिने बताउनुभएको थियो ।

The post डुडुवाका निर्वाचित वडा सदस्यसहित २२ जना जसपामा प्रवेश first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=2940 0
त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए https://nepalgunjpati.com/?p=2775 https://nepalgunjpati.com/?p=2775#comments Mon, 21 Feb 2022 09:08:46 +0000 https://nepalgunjpati.com/?p=2775 गोरखापत्र अनलाइन नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी […]

The post त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए first appeared on नेपालगञ्ज पाटी.

]]>

गोरखापत्र अनलाइन
नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा माओवादी केन्द्र बाँके, नेकपा एकिकृत समाजवादी पार्टी बाँके, जनता समाजवादी पार्टी बाँके र राष्टिय जनमोर्चा बाँकेले सोमवार प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएर तत्काल नहटाईए आफुहरुले हटाउन बाध्य हुने जनाएका छन् ।
सो ज्ञापन पत्रमा जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान सहीदहरुको अपमान गरि प्रहरी प्रशासनकै उपस्थितिमा शालिक राखिएकोमा तत्काल हटाउन माग गरिएको छ । साथै प्रहरी प्रशासनले नहटाए आफुहरुले हटाउने र त्यस क्रममा हुने जुनसुकै घट्नाको जिम्मेवार प्रहरी प्रशासन हुने पनि ज्ञापनपत्रमा जनाईएको छ ।
विगतमा पनि पटक पटक शालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणाको अध्यक्षतामा २०७७ साल कात्तिक ६ गते बसेको सर्वदलीय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएकोमा सो विपरित स्वयं मेयर राणाकै अगुवाईमा शालिक स्थापना गरिएकोले तत्काल हटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


निर्वाचनको मुखमा सर्वदलीय सहमति विपरित एकलौटी ढंगले जिल्लामा सामाजिक सदभाव विगार्ने नियतका साथ सो शालिक स्थापना गरिएकोले विगतको सहमति अनुसार नै हटाउनु पर्ने ज्ञापनपत्रमा जनाईएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले सो शालिक स्थापना गरिएको सम्बन्धमा प्रशासनको पनि ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरपालिका र मेयर राणासंग कुन निर्णयबाट स्थापना गरिएको हो भनि सोधपुछ गरिएको बताउनुभयो । उहाँले प्रशासनले आफ्नो तरिकाले सो समस्याको समाधान निकाल्ने पनि ज्ञापन पत्र बुझाउन गएका सत्ता गठबन्धन दलका स्थानीय नेताहरुलाई आश्वस्त पार्नुभयो ।
सो ज्ञापत्र पत्र बुझाउन नेकपा माओवादी केन्द्रका नेपालगञ्ज नगर समितिका अध्यक्ष रतन शाही, जनता समाजवादी पार्टी बाँकेका सचिव राजेन्द्र विश्वकर्मा, नगर अध्यक्ष श्रवण कुमार यादव, एकिकृत समाजवादी नेपालगञ्ज नगरका अध्यक्ष सरोज तामांग र राष्टिय जनमोर्चा नेपालका जिल्ला उपाध्यक्ष जगदिश ढकाल लगायत नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । (गोरखापत्र अनलाइनबाट साभार)

The post त्रिभुवनको शालिक हटाउन माग गर्दै सत्ता गठबन्धनका चार दलले सिडियोलाई ज्ञापन बुझाए first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=2775 1
नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने https://nepalgunjpati.com/?p=2319 https://nepalgunjpati.com/?p=2319#respond Thu, 13 Jan 2022 14:51:44 +0000 https://nepalgunjpati.com/?p=2319 नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ । धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने […]

The post नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने first appeared on नेपालगञ्ज पाटी.

]]>

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्युजियमको स्थापना गरिएको छ ।
धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना भएको म्याजियम शनिवारदेखि सञ्चालनमा आउने क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हवाई सम्बन्धी जानकारी दिने तथा आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले म्युजियमको स्थापना भएको हो । ठूलो जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ । साथै पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० उत्कृष्ट फोटोहरु पनि राखिएको उप्रेतीले बताउनुभयो ।
स्कुलका विद्यार्थीहरुका लागि छुटसहित टिकटको व्यवस्था रहेको जनाइएको छ । यसअघि धनगढीमा रहेको सो म्युजियम हेर्न नेपालका विभिन्न सहर र भारतका विभिन्न सहरबाट ठुलो संख्यामा पर्यटक पुग्ने गरेका थिए । त्यहाँ जग्गा प्राप्त नभएपछि सो म्युजियमलाई नेपालगञ्जमा सारिएको हो ।

 

The post नेपालगञ्जको बेलासपुरमा एभिएसन हवाई म्युजियम स्थापना, शनिवारदेखि खुल्ने first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=2319 0
‘सूर्यवंशी’ ले नेपालगञ्जका दर्शकलाई फेरी हलमा फर्कायो https://nepalgunjpati.com/?p=1313 https://nepalgunjpati.com/?p=1313#respond Sun, 07 Nov 2021 10:07:35 +0000 https://nepalgunjpati.com/?p=1313 सिराज खान नेपालगञ्ज, २१ कात्तिक । कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको र खुलेपछि पनि सुनसान रहेको नेपालगञ्जको बागेश्वरी क्युएफएक्स सिनेमा हलमा अहिले प्राय हरेक शो हाउसफुल चलिरहेको छ । कोरोनाले थलिएको नेपालगञ्जको सो सिनेमा हललाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले चलायमान मात्र बनाएन, हाउसफुलसम्म पुरयाएको छ । लामो समयपछि सिनेमा हल हाउसफुल भएपछि […]

The post ‘सूर्यवंशी’ ले नेपालगञ्जका दर्शकलाई फेरी हलमा फर्कायो first appeared on नेपालगञ्ज पाटी.

]]>

सिराज खान
नेपालगञ्ज, २१ कात्तिक । कोरोना महामारीका कारण करिब दुई वर्षदेखि बन्द रहेको र खुलेपछि पनि सुनसान रहेको नेपालगञ्जको बागेश्वरी क्युएफएक्स सिनेमा हलमा अहिले प्राय हरेक शो हाउसफुल चलिरहेको छ ।
कोरोनाले थलिएको नेपालगञ्जको सो सिनेमा हललाई बलिउड चलचित्र ‘सूर्यवंशी’ ले चलायमान मात्र बनाएन, हाउसफुलसम्म पुरयाएको छ । लामो समयपछि सिनेमा हल हाउसफुल भएपछि क्युएफएक्स को व्यवस्थापन उत्साहित देखिएको छ ।


कोरोनाको दोस्रो लहरपछि गत असोज महिनाको अन्तिमबाट सिनेमाहल सञ्चालनमा आएपनि दर्शकहरु हलसम्म पुगेका थिएनन् ।
तर गत शुक्रबारबाट ‘सूर्यवंशी’ चलचित्र प्रदर्शनमा आएपछि हलमा चलचित्र हेर्ने दर्शकको उपस्थिति अतिनै राम्रो र उत्साहजनक देखिएको बागेश्वरी क्युएफएक्सका शाक्यले बताउनुभयो ।


उहाँले शुक्रवारदेखिनै हलमा दर्शकको चाप देखिएकोले प्रायजसो सबै शो हाउसफुल गएको बताउनुभयो । यो सिनेमाले दर्शकलाई तान्न सफल भएपछि अब सो क्रमले निरन्तरता पाउने विश्वास समेत शाक्यको छ ।
रोहित सेट्टीको निर्देशनमा बनेको ‘सूर्यवंशी’ मा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।

The post ‘सूर्यवंशी’ ले नेपालगञ्जका दर्शकलाई फेरी हलमा फर्कायो first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=1313 0
मिस युनिभर्सको उपाधि सुजिता बस्नेतले जितिन् https://nepalgunjpati.com/?p=1132 https://nepalgunjpati.com/?p=1132#respond Sun, 31 Oct 2021 04:20:29 +0000 https://nepalgunjpati.com/?p=1132 काठमाण्डौ, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न […]

The post मिस युनिभर्सको उपाधि सुजिता बस्नेतले जितिन् first appeared on नेपालगञ्ज पाटी.

]]>

काठमाण्डौ, १४ कात्तिक । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।
शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । कार्यक्रममा फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र फोर्थ रनरअप डा। केशु खड्का घोषित भए ।
उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।(साभार)

The post मिस युनिभर्सको उपाधि सुजिता बस्नेतले जितिन् first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=1132 0
१२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले https://nepalgunjpati.com/?p=1010 https://nepalgunjpati.com/?p=1010#respond Thu, 28 Oct 2021 11:26:16 +0000 https://nepalgunjpati.com/?p=1010 नेपालगञ्ज, कात्तिक ११ । आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ […]

The post १२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले first appeared on नेपालगञ्ज पाटी.

]]>

नेपालगञ्ज, कात्तिक ११ । आफ्नो दमदार अभिनयका लागि चर्चित परेश रापलले पहिलो पटक आफ्नो प्रेम कहानीबारे खुलासा गरेका छन् । परेश रावलले एक अन्तरवार्तामा स्वरुप सम्पतलाई विवाहका लागि कसरी प्रस्ताव राखेका थिए भनेर जानकारी दिएका छन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मैले आफ्नो एकजना साथीलाई आफूले स्वरुपसँग विवाह गर्न चाहेको बताएको थिएँ । त्यसको ठिक १२ वर्ष पछि मैले ती युवतीसँग विवाह गरेँ ।’
स्मरण रहोस्, परेश रावल र स्वरुप सम्पतले सन् १९८७ मा विवाह गरेका थिए । पूर्व अभिनेत्री स्वरुप सम्पतले सन् १९७९ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । परेश र स्वरुपका दुई छोरा आदित्य र अनिरुद्ध छन् । ’ आफ्नो नयाँ साक्षात्कारमा रावलले भने, ‘मैले सोचिसकेकी थिएँ कि यो युवती नै मेरी श्रीमती बन्नेछिन् । त्यतिबेला मेरा साथी महेन्द्र जोशी मसँग थिए ।’
परेशका अनुसार त्यतिबेला उनका साथीले उनलाई भनेका थिए, ‘तँलाई थाहा छ, तँ जुन कम्पनीमा काम गरिरहेको छस्, त्यो कम्पनीका बोसकी छोरी हुन् उनी । ’ त्यसपछि उनले जवाफ फर्काएका थिए, ‘कसैको छोरी होस्, बहिनी होस्, आमा होस्, म उनीसँगै विवाह गर्नेछु ।’
परेशका अनुसार उनले त्यसपछि स्वरुपलाई भनेका थिए, ‘म तिमीलाई विवाह गर्न चाहन्छु तर मलाई यो नभन कि ‘सुरुमा एक अर्कालाई बुझौँ’, किनभने मर्ने बेलासम्म कसैले कसैलाई चिन्न सक्दैन ।
उनका अनुसार यसो भनेको १२ वर्षपछि उनीहरुले विवाह गरे । स्मरण रहोस्, परेश रावल अभिषेक जैनको फिल्म हम दो हमारे दोमा देखिनेछन् । फिल्ममा उनीसँग राजकुमार राव र कृति सेनन एवं रत्ना पाठक शाह पनि छन् ।
यस्तै। स्वरुप पनि फिल्म इन्डष्ट्रिसँग जोडिएकी छिन् । स्वरुपले कमेडी टिभी शो ‘ये जो है जिन्दगी’ मा काम गरेका थिए । यसलाई दर्शकले असाध्यै रुचाएका थिए । उनले सन् १९८४ मा रिलिज भएको फिल्म ‘करिश्मा’ मा पनि काम गरेकी थिइन् । यसमा उनी कमल हासन र रीना रोयसँग देखिएकी थिइन् । स्वरुपले फिल्ममा बिकिनी सीन पनि दिएकी थिइन् । यसबाहेक स्वरुपले नरम गरम ९१९८१०, हिम्मतवाला ९१९८३०, साथिया ९२००२०, सप्तपदी ९२०१३० र की एन्ड का ९२०१६० जस्ता फिल्ममा काम गरेकी छिन् ।

 

The post १२ वर्ष कुरेर आफ्नै बोसकी छोरीसँग गरेका थिए विवाह परेश रावलले first appeared on नेपालगञ्ज पाटी.

]]>
https://nepalgunjpati.com/?feed=rss2&p=1010 0