१६ आश्विन २०७९, आईतवार

सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ९ पुस । सिभिल बैंक कोहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
कोहलपुर १ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई बैकले रु ५ हजार सहयोग गरेको हो ।


बैंकको ११ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताउनु भयो । उहाँले बैंकले सामाजिक कार्य र दायीत्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै विभिन्न लक्षित वर्ग र समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.