८ बैशाख २०८१, शनिबार

अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १९ । काफ्ले समाज बाँकेले आज नयाँ कार्यसमिती चयन गरेको छ। सोमबार समाजका अध्यक्ष धनप्रसाद काफ्लेको अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलाले अम्बिका काफ्लेको नेतृत्व रहने गरि २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।जसमा अध्यक्ष अम्बिका काफ्ले , उपाध्यक्ष दुर्गाप्रसाद काफ्ले, डिलाकुमारी काफ्ले, उत्सव काफ्ले, सचिवमा अमृत काफ्ले,कोषाध्यक्षमा राजेन्द्र काफ्ले, सहसचिवमा उमेश काफ्ले सदस्यहरुमा लक्ष्मी काफ्ले, कृष्ण काफ्ले,भाष्कर काफ्ले,नारायण प्रसाद काफ्ले र नेत्र काफ्ले रहेका छन् ।
काफ्ले समाजको भेलामा बाँके जिल्लामा बसोबास गर्ने काफ्ले बन्धुहरुको उपस्थिति रहेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *