१३ बैशाख २०८१, बिहीबार

तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । जनज्ञानज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट बढि मुल्य असुली गरेको आरोप लगाउँदै विद्यार्थिहरुले तालाबन्दी गरेर आन्दोलित भएका छन् ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डले ४ सय शुल्क तोकेतापनि विद्यालयले ९ सय बढि शुल्क लिएको भन्दै विद्यार्थिले आन्दोलन गरी विद्यालय तालाबन्दी गरेका छन् ।
कोहलपुरमा रहेका अन्य विद्यार्थी संठनहरुले पनि सो आन्दोलनमा सहभागि भई तालाबन्दीमा सहयोग गरिरहेको विद्यार्थिहरुले जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *