१६ चैत्र २०८०, शुक्रबार

नरैनापुरबाट ३३ बोरा मल बरामद

नरैनापुरबाट ३३ बोरा मल बरामद

नेपालगञ्जपाटी समाचार
नरैनापुर, बाँके, असार ११ । बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट राप्तीसोनारी लैजाँदै गरेको ३३ बोरा युरिया मल ईलाका प्रहरी कार्यालय नरैनापुरले बरामद गरेको छ ।
गएराति १०ः३० बजेको समयमा नरैनापुर गाउँपालिका वडा नं ४ बाट भे १ त ६६८७ को ट्याक्टरबाट राप्तीसोनारी गाउँपालिका वडा नं ४ तिर लैजाँदै गरेको अवस्थामा प्रहरीले मल बरामद गरेको जनाएको छ । नरैनापुर भारतीय सिमाना संग जोडिएकोले त्यस क्षेत्रबाट मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ३३ बोरा मल बरामद भएको हो ।

मल तस्करी भइरहेको सूचनाको आधारमा कारवाही गर्दा ठूलो परिमाणमा मल बरामद भएको हो ।
बरामद भएको मल र ट्याक्टर आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
1
+1
1

1 Comment

  • मल दिन सरकार असक्षम भए पछी उत्पन्न भएको परिस्थिती । लाचार सरकारका लाचार सुरक्षाकर्मी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *