११ बैशाख २०८१, मंगलवार

बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

बाँके गनापुरबाट पेस्तोलसहित एक जना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । बाँकेको गनापुरबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोसहित पक्राउ गरेको छ ।
इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले आइतवार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको बताउनुभयो।
पेस्तोलसहित पक्राउ परेका कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धन भइरहेको डिएसपी खनालले बताउनु भएको छ । उहाँले सो पेस्तोल किन र कसरी ल्याईएको भन्ने बारेमा पनि अनुसन्धान भैरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *