८ बैशाख २०८१, शनिबार

भारतबाट फर्किने क्रममा एकजना नेपाली बाटोमै बेपत्ता, खोजी गरिदिन आग्रह

भारतबाट फर्किने क्रममा एकजना नेपाली बाटोमै बेपत्ता, खोजी गरिदिन आग्रह

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २८ । भारतबाट नेपालस्थित दैलेख घर आउँदै गर्दा एकजना नेपाली बाटोमै बेपत्ता भएका छन् ।
दैलेख जिल्ला गुरास गाउँपालिका २ का ४२ वर्षिय मानबहादुर सुनाखरी मगर भारतको राजकोटबाट छोरासंगै रुपैडिया आउने क्रममा बाटोमा बेपत्ता भएका हुन । छोरा प्रकाशका अनुसार मानसिक बिरामी भएका उनका बुवा बाटोमै कहाँबाट बेपत्ता भए भन्ने अत्तोपत्तो छैन ।

तीन दिन अघि मंसिर २६ गते उनीहरु नेपालगञ्ज आउँदै थिए । बुवाको खोजिका लागि प्रकाशले जिल्ला प्रहरी कार्यालय बाँके र भारतीय प्रहरीसंग अनुरोध गरेका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *