समाचारदाता
नेपालगन्ज, असार ९ । भारत उत्तरप्रदेशको राजधानी लखनउमा वरिष्ठ पत्रकार तथा लेखक सिराज खानसहित नौै जना नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको छ ।
भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा आइतबार आयाजना गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्यिक उत्सवमा वरिष्ठ ...