१३ बैशाख २०८१, बिहीबार

जानकी गाउँपािलकाले शुक्रवार तीज मिलन तथा दर खाने कार्यक्रम गर्ने

जानकी गाउँपािलकाले शुक्रवार तीज मिलन तथा दर खाने कार्यक्रम गर्ने

समाचारदाता
नेपालगञ्ज, भदौ ९ । बाँकेको जानकी गाउँपालिकाले शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबारका दिन निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुका लागि तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।
सो कार्यक्रममा गाउँपालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिज मिलन तथा दर खाने कार्यक्रममा सहभागी हुनका लागि गाउँपलिका प्रवक्ता टीका नाथ यादबले निमन्त्रणा गर्नुभएको छ ।
भदौ १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा सो कार्यक्रम हुने गाउँपालिकाको स्वास्थ्य अनमि सितल राजभण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *