१६ चैत्र २०८०, शुक्रबार

नेपाल परिवार दलद्धारा विरेन्द्रनगरमा एक्लै चुनाब लडेने निर्णय

नेपाल परिवार दलद्धारा विरेन्द्रनगरमा एक्लै चुनाब लडेने निर्णय

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ३ । नेपाल परिवार दलले सुर्खेतको बिरेन्नद्र्नगरमा एमालेसंग सहमति गरेर तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि विवाद भएकोले बिरेन्द्रनगर नगरपालिकामा एक्लै चुनाब लड्ने निर्णय गरेको छ । नेकपा एमाले र नेपाल परिवार दल बिच स्थानिय तहको निर्बाचनमा तालमेल गरेर जाने सहमति भएसगेै सुर्खेतको बिरेन्नदरनगरमा एमालेले विवाद गरेर परिवार दलको माग नमान्दा बिरेन्द्रनगर नगर पालिकामा एक्लै निर्वाचन लड्ने निर्णयमा पुगेको नेपाल परिवार दलका जिल्ला सचिव दिनेश काफ्लेले बताउनुभयो ।
उहाँले वडा न ९ बाट नेपाल परिवार दलले एमालेसंगको गठबन्धन तोड्दै एक्ला एक्लै आफ्नो चुनाव चिन्ह लिइ लड्ने निर्णय भएको बताउनुभयो ।
जिल्ला कमिटिका सह सचिव दिनेस काफ्लेका अनुसार सो छेत्रमा नेपाल परिवार दलका झन्डै ३०० संगठित सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *