८ बैशाख २०८१, शनिबार

पत्रकार खान लगायत १३ जना पत्रकार सम्मानित र पुरस्कृत

पत्रकार खान लगायत १३ जना पत्रकार सम्मानित र पुरस्कृत

समाचारदाता
नेपालगञ्ज, पुस २४ । युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खान लगायत १३ जना पत्रकारहरु प्रस्कृत एवं सम्मानित भएका छन् । पत्रकार खान भने ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट पुरस्कृत हुनुभएको हो । पत्रकार खान नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले संयुक्त रुपमा पत्रकार खानलाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

पत्रकारितका माध्यमबाट शिक्षा र सामाजिक विषयमा योगदान गरेको भन्दै उक्त सम्मान सम्पादक खानलाई प्रदान गरिएको हो । खान विगत १९ वर्ष देखि पत्रकारीता गर्दै आउनुभएको छ ।
उहाँसंगै सो अवसरमा पत्रकारहरु प्रेम केसी, कमल खत्री, प्रेम विश्वकर्मा, रेजिना मल्ल, कृष्ण खनाल, यदुराज मिश्र, नन्दलाल शाहु, विनोद गौतम, विवेक रेग्मी र सुविता थारु र डा. सुभाष योगी लगायतलाई पनि सम्मान र परस्कृत गरिएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *