४ बैशाख २०८१, मंगलवार

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा विप्लवद्धारा कोहलपुरमा चक्काजाम

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा विप्लवद्धारा कोहलपुरमा चक्काजाम

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २३ । प्राय दैनिकजसो हुने गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध सर्वसाधारणमा आक्रोश देखिन थालेको छ । जनताले सो मुल्यबृद्धिको विरोध गरिरहेकै बेला विभिन्न राजनितिक दल र उनका भातृ संगठनले पनि विरोध शुरु गरेका छन् । सोही क्रममा बाँकेको कोहलपुरमा नेत्र विक्रम चन्दको नेकपा विप्लब निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको विरुद्धमा चक्का जाम गरेको छ । चकजामको क्रममा कोहलपुर चौराहमा यातायातको आवागमन बन्द गरिएको हो ।

विप्लव नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारीले चौराहा र पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य डिवी शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि सरकारले अस्वभाविक रुपमा गरेको हुनाले उक्त पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न दबाब स्वरुप सडक अवरुद्ध गरिएको हो । उहाँले मुल्यबृद्धि फिर्ता नलिईए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *