७ बैशाख २०८१, शुक्रबार

प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

प्रहरीले नियन्त्रणमा लिएको ठुलो परिमाणको ब्राउनसुगरसहित अन्य लागु औषध नष्ट गरियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ४ । प्रहरीले सक्रियता देखाउँदै नियन्त्रणमा लिएको ठुलो मात्राको ब्राउनसुगरसहित विभिन्न लागूऔषध मंगलवार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले पत्रकारहरुको रोहबरमा विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो ।

पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका प्रतिनिधिको उपस्थितिमा ब्राउनसुगर, चरेस, नाईट्राजेपाम ट्याब्लेट, कोरेक्स लगायतका लागूऔषधहरु जलाएर नष्ट गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधूसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँले ७६ ग्राम कालो र खैरो ब्राउनसुगर नष्ट गरिएको बताउनुभयो ।
विभिन्न समयमा बरामद भएका लागूऔषधहरु प्रहरीले समय समयमा नष्ट गर्दै आइरहेको छ । पछिल्लो समयमा गत असोज महिनामा प्रहरीले नष्ट गरेको थियो । असोज महिनादेखि हालसम्म बरामद गरिएका विभिन्न लागूऔषध जलाएर नष्ट गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *