Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
शिक्षा | नेपालगञ्ज पाटी - Page 25
११ जेष्ठ २०८३, सोमबार

शिक्षा

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो । अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनु...
डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २९ । छात्रालाई शिक्षामा टिकाइ राख्नका लागि डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका १२२ छात्राहरुलाई साईकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो । विक्रम सम्बत २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १२२ जना छात्रालाई साईकल वितरण गरिएको हो । शनिबार एक समारोहका विच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त...
तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ३० । नेपाल सरकारले बालबिकास शिक्षकलाई तोकेको पारिश्रमिक अनुसारको सेवा सुविधा नेपालगञ्ज उपमहानगरपालिकाले नदिएको भन्दै नेपालगन्जका बाल शिक्षक आन्दोलनमा उत्रिएका छन । नेपाल बाल बिकास समिति नेपालगञ्जको आयोजना तथा अगुवाईमा शिक्षकको हक सम्बन्धि तलब बृद्धि, गोल्डन ह्याण्डचेक, उमेर हदबन्दि लगायतको माग गर्दै शिक्षकहरु नेपालगञ्ज उपमहानगरको कार्यालयमा गत तीन दिनदेखि धर्ना दिदै आएका छन । नेपाल सरकारले चालु बजेट वक्तव्य मार्फत बाल शिक्षकलाई साउनबाट न्युन्तम् १५ हजार दिईने निणर्य गरेको थियो । बाँकेका अन्य पालिकाले उक्त सेवा सुविधा उप्लब्ध गराउँदै आएपनि नेपालगञ्ज उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा समेत सम्बोधन नगरेकोले आन्दोलन गर्नु परेको शिक्षकहरुको भनाई छ । बाल बिकास नगर समिति अध्यक्ष एवम मंगल प्रसाद बाल बिकास केन्द्रकी शिक्षिका गीता अधि...
बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ । प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो । बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा ...
मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो । मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न भएको र कार्यशालामा सहभागि सबैले छिटै उक्त रणनिति बनाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले कार्यशालामा सहभागि चारवटै पालिकाका सरोकारवालाहरु रणनिति बनाउने कुरामा सहमत भएर सो रणनितिको खाकाका बारेमा विस्तृत रुपमा छलफल गरेको बताउनुभयो । सो कार्यशाला गोष्ठिमा नेपालगन्ज ...
तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । जनज्ञानज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट बढि मुल्य असुली गरेको आरोप लगाउँदै विद्यार्थिहरुले तालाबन्दी गरेर आन्दोलित भएका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डले ४ सय शुल्क तोकेतापनि विद्यालयले ९ सय बढि शुल्क लिएको भन्दै विद्यार्थिले आन्दोलन गरी विद्यालय तालाबन्दी गरेका छन् । कोहलपुरमा रहेका अन्य विद्यार्थी संठनहरुले पनि सो आन्दोलनमा सहभागि भई तालाबन्दीमा सहयोग गरिरहेको विद्यार्थिहरुले जनाएका छन् ।    ...
मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

मानवबेचविखनविरुद्ध सक्रिय अभियन्ताको क्षमता विकास गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ । समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । सो तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभाग...
यम रावतको अध्यक्षतामा प्याब्सन बाँकेको नयाँ कार्यसमिति निर्वाचित

यम रावतको अध्यक्षतामा प्याब्सन बाँकेको नयाँ कार्यसमिति निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ पुस । प्याब्सन बाँकेको अध्यक्षमा कोहलपुरका यम रावत निर्वाचित हुनु भएको छ । प्याब्सन बाँकेको शनिबार नेपालगञ्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष रावतले संस्थागत विद्यालयहरुले नेपालको शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गुणस्तरीय शिक्षा संस्थागत विद्यालयको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । उहाँले निजि विद्यालयलाई पनि सबैको पहुँचसम्म पुरयाउन तथा निजि विद्यालयले हाल भोग्दै आएका विभिन्न समस्या समाधानमा आफ्नो विशेष ध्यान रहने पनि बताउनु भएको छ ।...
प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

प्याब्सनद्वारा खेलकुद मन्त्री अथकलाई सम्मान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ४ । नेपालगन्ज प्याब्सनले शनिवार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई स्वागत तथा सम्मान गरेको छ । प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी खेलकुद मन्त्री विशेष अतिथिमा हिसान केन्द्रिय उपाध्यक्ष ईस्वर पोख्रेल, त्रिभुवन बिश्वबिद्धालय सह परिक्षा नियन्त्रक सुमन गौतम एन प्याब्सनका कुसुम रानाभाट रहनु भएको थियो । प्रमुख अतिथि मन्त्री अथकले सरकारले निजि क्षेत्रबाट सञ्चालित विद्यालयलाई प्रोत्साहन गर्ने निति ल्याउने बताउनु भयो । उहाँले शिक्षालाई व्यापार मात्र नबनाई विद्यालयलाई देश र असल नागरिक बनाउने थलो बनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्रीले युवाहरूले जागिर खोज्दै हिड्नु भन्दा स्वरोजगार बन्ने सम्भावना खोज्नु पर्ने र हाम्रो देशमै थुप्रै संभावना भएको र तिनको पहल गर्नु पर्ने तथा नेपाल स्काउटलाई सरकार...
बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

बालअधिकार र बालसंरक्षणका लागि बालअधिकार समिती गठन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ३ मंसिर । बाँके युनेस्को क्लबले बालसंरक्षण र बालअधिकारका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ मा वडास्तरीय बाल अधिकार समिति गठन गरेको छ । क्लबले विश्व शिक्षाको सहयोगमा संचालन गरेको सक्रिय परियोजना अन्र्तगत सो समिति गठन गरिएको हो । १३ सदस्यीय नवगठित उक्त बालअधिकार समितिमा वडा नं. ६ का वडा अध्यक्ष मोहनराम मिश्रा संयोजक र रामलाल यादव, मायाराम यादव, सुशिला वर्मा, केलाराम महावत, रामचरण यादव, राजकुमारी मौर्य, निर्मलादेवि कोरी, मर्दान अली शेष र बच्छराज यादव लगायत प्रहरी चौकी प्रमुख, वडा बालक्लब संजालका प्रतिनिधिहरु सदस्य रहेका छन् । सो अवसरमा वडा अध्यक्ष मिश्राले बालश्रम अन्त्यका साथै बालबालिकासम्बन्धि अन्य विभिन्न संरक्षणका कामहर समितिले गर्ने प्रतिवद्धता सो अवसरमा जनाउनुभयो । बालबालिकाको अधिकार विशेष गरेर बाल संरक्षण, बालविकास र बाल कल्याणका लागि बालअध...