बर्दियाको ठाकुरबाबामा बालविवाह न्यूनीकरणका लागि धार्मिक अगुवाको बैठक
समाचारदाता
बर्दिया, असोज २९ । बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत ठाकुरबाबा नगरपालिकामा धार्मिक गुरु, अगुवा, बरघर तथा गुरुवाहरूको सञ्जालसँगको बैठक तथा छलफल सम्पन्न भएको छ ।
सो बैठकमा बालविवाह न्यूनीकरण र...
