Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6131
खेलकुद | नेपालगञ्ज पाटी
१९ मंसिर २०८२, बिहीबार

खेलकुद

मेयरकप भलिबलमा आदर्श र धम्बाेझीलाई उपाधि

मेयरकप भलिबलमा आदर्श र धम्बाेझीलाई उपाधि

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, जेठ ३१ । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन। शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो । त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो । मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो । दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणप...
सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया रेजिडेन्सियल स्कुलको १८ औं खेलकुद दिवस भव्य रुपमा सम्पन्न

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
ब्लु हाउस बन्यो च्याम्पियन, अभिावकहरुले पनि खेल खेलेर रमाए समाचारदाता नेपालगन्ज, फागुन १३ । पचास भन्दा बढी खेलकुद प्रतियोगिताको आयोजना गरेर बिद्यालयका बालबालिकादेखि अभिभावक माता पिता समेतलाई खेलमा सहभागि गराई सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले मंगलवार १८ औँ खेलकुद दिवस भव्यताका साथ सम्पन्न गरेको छ । स्कुलको सुविधासम्पन्न खेल मैदानमा सम्पन्न गरिएको खेलकुद दिवसमा विभिन्न विधामा खेलाइएका ५० भन्दा बढी खेलकुद प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो । विभिन्न प्रतियोगितामा सबैभन्दा बढी पदक र अंक प्राप्त गरेर ब्लु हाउसले खेलकुद दिवसको उपाधी जित्न सफल भई च्याम्पियन बन्न सफल भयो । विभिन्न खेलहरुमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिलामा तथा कानुन मन्त्री आदेश अग्रवाल, स्कुलका अध्यक्ष...
नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा राप्ती सोनारी विजय

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १६ पुस । बाँकेको नरैनापुर गाँउपालिकामा मंगलबार देखि अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाँउपालिकाको सहयोगमा संचालित प्रतियोगिताको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनु भएको छ । उहाँले भन्नुभयो,“हामी खेलकुद आम नागरिकको पहुँचमा हुनुपर्छ भन्ने ढंगले यसको बिकासमा लाग्छौ अबको खेलकुद ग्रामीण स्तरसम्म महसुस गर्ने खालको हुनेछ ।” कार्यक्रमका नरैनापुर वडा नं ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने बताउनु भएको छ । आपसी भाईचार, एकताको सन्देश, राष्ट्रको समृद्धि र राजनीतिको ...
सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
देशलाई विश्वमा खेलकुदले चिनाउँछ–राखेप सदस्य विष्ट समाचारदाता नेपालगन्ज, फागुन ४ । बाँकेकै उत्कृष्ठ विद्यालयहरुमध्ये अग्रस्थानमा रहेको नेपालगन्जस्थित सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले शुक्रवार विविध रंगिचंगि कार्यक्रमका साथ १७ औं बार्षिक खेलकुद दिवस भव्यरुपमा सम्पन्न गरेको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको खेलकुद दिवसमा विभिन्न प्रकारका मार्चपास र पिटीहरुसहित विभिन्न खेलकुदको आयोजनासंगै यसअघि खेलाइएका खेलकुदका बिजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरियो । पदक र शिल्ड विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, स्कुल सञ्चालक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धिताल, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनि...
खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १२ गते । लुम्बिनी प्रदेशभत्रिका खेलकुदका भौतिक संरचनाहरु विभिन्न जिल्लामा अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण अध्ययन निरिक्षण गरेर प्रतिवेदन प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद्ले सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द र समितिका इन्जिनियर चिरन्जिवी लम्साललाई मनोनित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा लुम्बिनी प्रदेशभरिका खेल पुर्वाधारहरुको अवस्था अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनु भएको छ । खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप प्रदेशभरिका संभावित संरचनाहरुको पहिचान गर...
पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

पुस २७ र २८ मा बाँके जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, पुस १० । यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा बाँके जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता नेपालगन्जको महेन्द्र रंगशालामा हुने भएको छ । प्रतियोगिता बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जिल्लास्तरीय प्रतियोगितामा ४९४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेे मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा संयोजक होम बहादुर सुनारले बताउनुभयो । उहाँले प्रतियोगितामा बाँके जिल्लाका १३ डोजाङका खेलाडीहरुको सहभागिता रहने जनाउँदै तेक्वान्दो खेलाडीहरुले आफनो क्षमता प्रदर्शन गर्नका लागी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । आइटीएफ तेक्वान्दो संघ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक समेत रहनु भएका सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग म...
अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

अमेरिका बस्दै आउनु भएका राजा खानको सहयोगमा खेलाडीलाई खेलकुद सामाग्री

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ७ । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् । खानको सहयोगमा उक्त खेल मैदानमा धारा संगै मोटर सहित पानी ट्यांकी समेत जडान गरिएको छ । शनिवार उक्त धाराको रिबन काटेर उद्धघाटन गरिएको छ । राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएको प्रति राजा खानलाई धन्यबाद दिदै बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षा संगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलक...
हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, मंसिर १७ । नेपालगन्जमा हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग गर्दै उनिहरुलाई विभिन्न बेल्ट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको छ । नेपाल हाप्किडो एसोसियन बाँकेले यहाँ आयोजना गरेको ग्रेडिंग समारोहमा कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता एवं वरिष्ठ पत्रकार सिराज खान लगायतले खेलाडीहरुलाई ग्रेडिंगको प्रमाणपत्र वितरण गर्नु भयो । नेपाल हाप्किडो एसोसियन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिंग गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । ती खेलाडीहरुलाई प्रमुख अतिथि खान लगायत नेपाल हाप्किन्डो एसोसियनका केन्द्रिय सदस्य मोहसिन रजा समिर, जिल्लाका पदाधिकारी र प्रशक्षिकले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खानले विगत केही समययता बाँकेमा हाप्किडो खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा ए...
माओवादी केन्द्र नेपालगञ्जले भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने

माओवादी केन्द्र नेपालगञ्जले भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २२ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले ठुलो पुरस्कार राषिको पुरुष भलिवल प्रतियोगितासहित विभिन्न कार्यक्रम गरेर २७औं जनयुद्ध दिवस भव्यतापुर्वक मनाउने जनाएको छ । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटिले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कमिटिका अध्यक्ष रतन शाहीले सो जानकारी गराउनु भएको हो । अध्यक्ष शाहीले पत्रकारहरुलाई दिनु भएको जानकारी अनुसार २७औं जनयुद्ध दिवसको अवसरमा माघ २९ गते साँझ ६ बजे नेपालगञ्ज पार्टी कार्यालय र सहिद सेतु वि चोकमा दिप प्रज्वलन गर्ने तथा फागुन १ र २ गते ठुलो पुरस्कार राषिको खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिने छ । फागुन १ र २ गते आयोजना गरिने खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहित अन्य गरेर करिब १२ वटा टोलीको सहभागिता रहने अध्यक्ष शाहीले बताउनु भएको छ। उक्त ...
पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता पोखरा, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा विजयी हुनुभएका महिला खेलाडीहरुलाई मंगलवार राष्टिय खेलकुद परिषदका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र विष्टले पदक, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । उहाँले महिलातर्फको विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नु भएको हो । सो अवसरमा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिंदै उहाँले अब अन्तराष्टिय प्रतियोगितामा पनि देशका लागि पदक जित्ने उत्साह र उदेश्य बोेकेर तयारीमा लाग्न आग्रह गर्नुभयो । प्रतियोगितामा पौडीतर्फ आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भएको छ । आर्मीले मह...