२ माघ २०८२, बिहीबार

स्वस्थ्य

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकाका ससफाईकर्मी र किसानलाई लक्षित गरेर सञ्चालन गरिएको सो परियोजनाको सार्वजनिक सुनुवाई गरिएको हो । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कोषाध्यक्ष नर्वदा दाहालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति बाँकेका प्रुमख ज्ञानेन्द्र कुमार चौधरीले यो परियोजनाका सबै कामहरु अतिनै सराहनीय रहेको आफुले पाएको जनाउँदै उहाँले पटक पटक कार्यक्रमहरुको अनुगमन र निरिक्षण समेत गरेको बताउनुभयो । प्रमुख चौधरीले सरसफाईकर्मीको पेशागत सुरक्षाका बारेमा कसैले पनि नसोचेको बेला बी ग्र...
नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

नेपालगन्ज उपमहानगरको स्थानीय परियोजना सल्लाहकार समितिको अनुगमन तथा बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ९ । नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय परियोजना सल्लाहकार समितिले उपमहानगरपालिका भित्र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्धारा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन तथा बैठक सम्पन्न गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको समितिले अनुगमन गर्दै बैठक सम्पन्न गरेको हो । नेपालगन्ज उपमहानगरपािलकाका कार्यसमिति सदस्य तथा आर्थिक विकास संयोजक संगीता रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अनुगमन र बैठकमा वडा अध्यक्ष, स्वास्थ्य महाशाखा, सरसफाई शाखा, कृषि शाखा र शिक्षा शाखा लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । स्थानीय परियोजना सल्लाहकार समितिले अनुगमनको क्रममा नेपालगन्ज २० मा रहेको साथी स्वावलम्बन सहकारी संस्थाका क...
टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

टी डि खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बाँकेका सरसफाइकर्मी र किसानहरुमा टिटानसको जोखिम न्युनिकरण गर्न लगाउँदै आएको टी डी खोप कार्यक्रमको योजना तथा समिक्षा बैठक सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत उक्त योजना तथा समिक्षा बैठक सम्पन्न गरिएको हो । बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २, ११ र २०, डुडुवा गाउँपालिकाको वडा नम्बर ६ र ३ तथा खजुरा गाउँपालिकाको वडा नम्बर २ मा रहेका स्वास्थ्य संस्थाबाट हालसम्म पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणमा टी.डी. खोप लगाएका सरसफाईकर्मी र कृषकहरुको तथ्यांक प्रस्तुत गरिएको परियोजनाका संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार परियोजनाले चौथो डोजको टी.डी. खोप र त्यसकालागि आवश्यक सामाग्री खरिद गरि स्वास्थ्य कार्यालय...
मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उदघाटनपछि हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन उदघाटनपछि हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरण परियोजनाअन्तर्गत ती भवन निर्माण गरिएका हुन् । मधुवन नगरपालिकाको वडा नं. १ मा अवस्थित सूर्यपटुवा स्वास्थ्य चौकी तथा गुलरिया नगरपालिकाको वडा नं. ९ मा अवस्थित मथुराहरद्वार स्वास्थ्य चौकीमा निर्माण गरिएका यी भवनहरूको उद्घाटन सम्बन्धित नगरप्रमुख र किशोरीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो । मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष मिनबहादुर थापाको अध्यक्षतामा नगरप्रमुख तेजबहादुर भाट प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नगर उपप्रमु...
बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा समाचारदाता नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्या...
यौन तथा प्रजनन् निशुल्क स्वास्थ्य शिविरमा १४१ महिलाको स्वास्थ्य परीक्षण

यौन तथा प्रजनन् निशुल्क स्वास्थ्य शिविरमा १४१ महिलाको स्वास्थ्य परीक्षण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
११२ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा २८ जनामा पोजेटिभ समाचारदाता नेपालगन्ज, मंसिर २३ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा मंगलवार सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा १४१ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा सोे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो । उहाँले उक्त शिविरमा ४३ जन...
युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ । भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा ...
राजापुर नगरपालिकामा सञ्चालित दुई परियोजनाको संयुक्त अनुगमन भ्रमण सम्पन्न

राजापुर नगरपालिकामा सञ्चालित दुई परियोजनाको संयुक्त अनुगमन भ्रमण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ २२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राजापुर नगरपालिकामा सञ्चालन गरेको परियोजनाको संयुक्त अनुगमन गरिएको छ । क्लबले बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको ‘ग्रिन इकोनोमि’ र ‘सुरक्षा’ परियोजनाअन्तर्गत विभिन्न कार्यक्रमको क्लबका पदाधिकारी, कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा संयुक्त अनुगमन भ्रमण गरिएको हो । सो अनुगमन भ्रमणको मुख्य उद्देश्य परियोजनाका कार्यक्रमहरूको गुणस्तर र प्रभावकारिता मूल्यांकन गर्ने, लाभग्राहीहरूको सन्तुष्टि बुझ्ने, मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रमहरूको प्रभाव परीक्षण गर्ने र अझ प्रभावकारी बनाउन आवश्यक आवश्यकताहरु पहिचान गर्ने रहेको क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधरले बताउनुभयो । उहाँका अनुसार अनुगमन भ्रमणका क्रममा बेतबास तथा विषादीरहित तरकारी खेतीमा संलग्न सहभागीहरूसँग अन्तरक्रिया, कक्...
बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

बी ग्रुपद्वारा मनिकापुर स्वास्थ्यचौकीलाई करिब आठ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सरसफाईकर्मी र किसानलाई गाउँघरमै स्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन नेपालगन्ज २० मनिकापुर स्वास्थ्य चौकीलाई करिब आठ लाख रुपियाँको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत सो स्वास्थ्य चौकीलाई विभिन्न मेडिकल उपकरणसंगै स्वास्थ्य प्रयोगशालाका लागि आवश्यक पर्ने केमिकलसहित उपकरण हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई र प्रमुख प्रशासकीय अधिकृत राम हरि शर्माले एक कार्यक्रमका बिच वडा अध्यक्षमार्फत मनिकापुर स्वास्थ्य चौकीलाई दुई लाख ३७ हजार ३२४ रुपियाँ बराबरको मेडिकल उपकरण र पाँच लाख ४४ हजार ९६० बराबरको प्रयोगशाला केमिकल, रि एजेन्ट तथा अन्य मेसिन उपकरणहरु हस्तान्त...
बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

बी ग्रुपद्वारा नेपालगन्जमा सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १४ । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपद्वारा समुदायमा सरसफाई सम्बन्धि चेतना फैलाउने उदेश्यले नेपालगन्ज उपमहानगरपालिका २ बाल्मिकि टोलमा प्रवद्र्धनकालागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम सम्पन्न गरिएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बी ग्रुपद्वारा संचालित ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ बाँकेले क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज तथा बाल्मिकी समाजको सहकार्यमा ३ आर (कम उत्पादन, पुनः प्रयोग र पुनः चक्रण) प्रवद्र्धनका लागि सरसफाई तथा सचेतना अभियान कार्यक्रम आयोजना गरेको हो । बी ग्रुपका उपाध्यक्ष मीरा खनालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बाल्मिकी समाजले नेपालगन्जको सरसफाईमा आफ्नो स्वास्थ्यलाइ पनि जोखिममा राखी निरन्तर योगदान पुरयाई रहेको जनाउँदै यस परियोजनाले सरसफाईकर्...