२ माघ २०८२, बिहीबार

शिक्षा

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकाका ससफाईकर्मी र किसानलाई लक्षित गरेर सञ्चालन गरिएको सो परियोजनाको सार्वजनिक सुनुवाई गरिएको हो । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कोषाध्यक्ष नर्वदा दाहालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति बाँकेका प्रुमख ज्ञानेन्द्र कुमार चौधरीले यो परियोजनाका सबै कामहरु अतिनै सराहनीय रहेको आफुले पाएको जनाउँदै उहाँले पटक पटक कार्यक्रमहरुको अनुगमन र निरिक्षण समेत गरेको बताउनुभयो । प्रमुख चौधरीले सरसफाईकर्मीको पेशागत सुरक्षाका बारेमा कसैले पनि नसोचेको बेला बी ग्र...
सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सोफिया स्कुल दक्ष र अनुशासित जनशक्ति उत्पादन केन्द्र हो–पुर्व मन्त्री राई समाचारदाता नेपालगन्ज, पुस ८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औँ वार्षिक दिवस तथा ख्रीष्टमस उत्सव कार्यक्रम भव्यरुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले सोफिया स्कुलले देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाउँदै यहाँ पढेका बिद्यार्थिहरुमा एक बिशेष प्रकारको अनुशासन, लगनशिलता र सेवाको भावना देखिएको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो । पूर्वमन्त्री राईले विद्यालयको शान्त वातावरण, रचनात्मक त...
बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा समाचारदाता नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्या...
बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमु...
मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

मधुवनमा अपांगता पहिचान तथा प्रारम्भिक अवस्थासम्बन्धी तालिम सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस १ । बर्दियाका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका लागि मधुवन नगरपालिकामा प्रारम्भिक अवस्था पहिचान क्षमता विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको समन्वयमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको हो । ‎मधुवन नगरपालिका–१ मा सम्पन्न तालिममा मधुवन र गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको थियो । तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीका फोकल शिक्षक तथा पालिकाका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधिसहित ३३ जनाको सहभागिता रहेको थियो । ‎तालिममा अपांगता भएका बालबालिकाको प्रारम्भिक अवस्था पहिचान, तथ्यांक व्यवस्थापन प्रणाली सुदृढीकरण तथा समावेशी शिक्षाको प्रभावकारी कार...
बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

बाँके युनेस्को क्लबद्वारा संस्थाको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, २७ मंसिर । बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्देश्यसहित पाँचदिने संगठनात्मक रणनीति कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको सो कार्यशालाको उदघाटन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले पाँच वर्षे रणनीतिक योजनाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले यो योजना केवल कागजी दस्तावेज मात्र नभई संस्थाको दीर्घकालीन दृष्टि, सामाजिक रूपान्तरण र समावेशी विकासको मार्गनिर्देशक दस्तावेज हुने प्रष्ट पार्नुभयो । क्लबका अनुसार सो कार्यशालाको मुख्य उद्देश्य प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै विपन्न बालबालिका, सीमान्तकृत समुदाय, पिछडिएका तथा सामाजिक रूपमा उत्पीडित वर्ग, युवा महिला र युवाहरूको जीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याउने दूरदर्शी पाँच वर्षे रणनीतिक योजना तयार गर्...
अपांगता–मैत्री समाज निर्माणमा जोड

अपांगता–मैत्री समाज निर्माणमा जोड

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १९ । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो । गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि ग...
बाँसगढीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत व्यापक जनचेतना

बाँसगढीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत व्यापक जनचेतना

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर १३ । बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा “१६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय अभियान” अन्तर्गत विद्यालय–आधारित विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । क्लबले बाँसगढी नगरपालिकाको शिक्षा शाखा तथा युनेस्को नेपाल काठमाडौं कार्यालयसँगको सहकार्यमा बाँसगढी नगरपालिकाका विभिन्न विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, सुरक्षा निकाय, विकास साझेदार तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । बाँसगढी नगरपालिकाकी उपप्रमुख इन्दिरा चौधरीले कार्यक्रमको अध्यक्षता गर्नु भएको सो कार्यक्रममा नगर प्रमुख खड्कबहादुर खड्का प्रमुख अतिथि र नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट बिशेष अतिथि रहनु भएको थियो । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका सूर्यबहादुर खत्री, नगरपालिकाका प्रशासन अधिकृत नेत्रबह...
युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

युनेस्को काठमाडौँका नेपाल प्रतिनिधिद्धारा बाँके, बर्दिया भ्रमण तथा अन्तरक्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १२ । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँके युनेस्को क्लबको कार्यालय तथा विभिन्न कार्यक्रम क्षेत्रहरूको विस्तृत अनुगमन तथा अन्तरक्रिया भ्रमण सम्पन्न गरेको छ । भ्रमणको क्रममा टोलीले क्लबको व्यवस्थापन टोली, परियोजना कर्मचारी तथा समुदायस्तरका लाभग्राहीहरूसँग विस्तृत छलफल गरेको थियो । क्लबको कार्यालयमा भएको अन्तरक्रिया बैठकमा क्लबका टेक्निकल एड्भाइजर साजिद अली सिद्दीकीले संस्थाको इतिहास, संगठनात्मक संरचना, कार्यक्रमका मुख्य क्षेत्रहरू तथा चलिरहेका परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो । उहाँले क्लबद्वारा सञ्चालित कार्यक्रमहरूले बालबालिका, युवा महिला, युवा र विपन्न समुदायको जीवनमा ल्याइरहेको सकारात्मक, दिगो र समावेशी परिवर्तनका बारेमा पनि बिस्तृत जानकारी गराउनुभयो । फिल्ड मिसनअन्तर्गत सो टोलीले नेपालगन्जस्थित बरकातीया मदरसा ...
मधुवनमा पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न

मधुवनमा पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर ११ । बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ । क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५÷१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो । प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्था...