१३ बैशाख २०८१, बिहीबार

ब्यापार

सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । सयपत्री र मखमली फूलको अभाव भएपछि तिहारमा बाँकेको नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा यतिबेला कृत्रिम फूलमालाको माग बढेको छ । प्राकेतिक फूल प्रयाप्त नपाईंदा कृतिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै बाँकेका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय रोशनी शर्माले बताउनुभयो । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको नेपालगञज बागेश्वरी मन्दिर नज...
मंसिरदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

मंसिरदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १९ कात्तिक । यातायात व्यवस्था विभागले डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट देशभरका सबै सवारी साधनमा अनिवार्य गर्न थालेको छ। यसका लागि विभागले साढे दुइ वर्षमा सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने योजना बनाएको छ। विभागले करिब ३० लाख सवारी साधनमा जडान गर्ने योजना बनाएको जनाईएको छ । पहिलो चरणमा प्रदेश १ र २ बाहेकका पाँच प्रदेशमा आगामी मंसिरबाट दर्ता हुने सबै खालका सवारीमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिनुपर्नेछ । फागुन १ गतेबाट नामसारी गरिने सबै सवारी साधनमा र जेठबाट नवीकरण गर्ने सवारीसाधनहरुले पनि सो नम्बर प्लेट राख्नुपर्नेछ। विभागका अनुसार अहिलेसम्म करिब ८ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको छ। इम्बोस्ड नम्बर प्लेट लागू गरिएपछि भारतीय जस्तै देखिएको, नेपाली भाषामा नभएको र ठूलो आर्थिक चलखेल भएकाले रोक लगाउन मा...
नेपालबाट भारततर्फ तस्करी भैरहेको पाँच लाख भन्दा बढीको अवैध सुर्ति नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी भैरहेको पाँच लाख भन्दा बढीको अवैध सुर्ति नियन्त्रणमा

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १७ कात्तिक । नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पिप्रहवा गाउँबाट ५ लाख भन्दा बढीको सुर्ती बरामद गरेको छ । अवैध रुपमा नेपालबाट भारततर्फ पठाउँदै गरेको सो सुर्ति प्रहरीले बरामद गर्न सफल भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा गाउँबाट मंगलवार राती सुर्तीजन्य कच्चा पर्दाथ अबैध रुपमा चोरी निकासी गरेर नेपालबाट भारततर्फ पठाउदै गरेको सो सुर्ति प्रहरीको टोलीले बरामद गरेको हो । जमुनाहा प्रहरी प्रमुख सई मीन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले नेपालबाट अवैधरुपमा भन्सार छलि भारततर्फ पठाउँदै गरेको ५ लाख २६ हजार रुपैयाँ बराबरको सुर्तीजन्य कच्चा पदार्थ बरामद गरेको छ । प्रहरी प्रमुख बिष्टको कमान्डमा खटिएको ६ जनाको टोलिले भन्सार छली गरेर नेपालबाट अवैध रुपमा भारत भित्रयाउँदै गरेको सुर्ति नियन्त्रणमा लिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ब...
नेपालगञ्जमा अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट सञ्चालनमा आयो

नेपालगञ्जमा अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट सञ्चालनमा आयो

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ कात्तिक । वेस्टर्न बिजनेश ग्रुपको लगानीमा नेपालगञ्जमा निर्माण गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मार्ट मंगलवारदेखि सञ्चालनमा आएको छ । दिपावलीको धनतेरसको अवसर पारेर सो मार्टको शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलसम्शेर राणाले एक औपचारिक कार्यक्रमका विच सो मार्टको उद्घाटन गर्नुभयो । सो अवसरमा नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, वेष्टर्न विजनेश ग्रुपका अध्यक्ष सन्जय थापा, विभिन्न उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो । वेस्टर्न बिजनेश ग्रुपको लगानीमा तयार गरिएको अत्याधुनिक सुबिधा सम्पन्न वेस्टर्न मल भित्र सो मार्ट सञ्चालनमा ल्याइएको छ । यो मार्ट लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक भएको दाबी गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ सुर्ख...
तिहार र दिपावलीको बेला खाद्यान्न तथा तरकारीको अत्याधिक मुल्यबृद्धि

तिहार र दिपावलीको बेला खाद्यान्न तथा तरकारीको अत्याधिक मुल्यबृद्धि

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १५ कात्तिक । चाडपर्वको मुखमा आएर बाँकेमा खाद्यान्न लगायत तरकारीको भाउ अत्याििधक बृद्धि गरिएको छ । मनपरि भाउ गर्दा समेत कतैबाट अनुगमननगरिएको अधिकांश स्थानीय बासिन्दाको गुनासो छ । पछिल्लो समयमा खाद्यान्न तरकारी लगायत सबै बस्तुको मुल्य वृद्धि गरिएपनि नियन्त्रण गर्ने निकायले ध्यान निदएको नेपालगञ्ज ११ का रिजवान सिद्दिकीले बताउनुभयो । उहाँले सो बारेमा जानकारी माग्दा थोक विक्रि गर्नेलेनै मुल्य बृद्धि गरेको जानकारी दिने गरेको बताउनुभयो । ढाड सेक्ने गरि अधिकांश वस्तुमा मनपरि मुल्य वृद्धि गर्दा समेत कुनै पनि निकायले अंकुश लगाउन नखोज्नु आश्चार्यको विषय बनेको छ । चामल, दाल, लगायतको खाद्यान्न तथा तरकारीको मूल्य पसल पिच्छे फरकफरक पाइएको स्थानीय आम उपभोक्ताको गुनासो छ । नेपालगञ्जमा रहेका तरकारी मण्डी रानी तलाउ, नर्सिङ होम नजिक, धम्बोझी लगायतका ठाउँमा फरकफरक किसिमले बिक...
कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारबाट पुन सञ्चालनमा आउने भएको छ । कोरोनाको कहर कम भएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्धारका लागि नेपाल–भारत यात्रु मैत्री बस सेवा आइतवारदेखि फेरी शुरु गरिने भेरी यातायात प्रालिले जनाएको छ । भेरी यातायात प्रालिले नेपाली नम्बरको बस दिल्ली, लखनउ र हरिद्धारका लागि पुनः सञ्चालनमा ल्याउँदै छ । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले कोरोनाले गर्दा दुई वर्ष अघि सो बस सेवा बन्द गर्नु परेको जनाउँदै त्यसबाट व्यवसायीलाई ठुलो नोक्सानी भएको तर सरकारले नहेरेको गुनासो गर्नुभयो । अहिले कोरोना घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरी सो बस सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालग...
के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ । तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ् नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो । सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र...
नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । नेपालगञ्जको औद्योगिक करिडोरका उद्योगी, व्यावसायी र उद्योग मन्त्रालयका प्रतिनिधिविच उद्योगीका समस्याका बारेमा यहाँ एक छलफल तथा अन्तरक्रिया गरिएको छ । औद्योगिक करिडोरका उद्योगी, व्यावसायीहरुका समस्या र समाधानका विषयमा सो छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा गरिएको संघले जनाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा उद्योगीहरुले भोग्नु परेका समस्याका साथै औद्योगिक करिडोरका लागि सरकारले गर्नु पर्ने कामको बारेमा जानकारी गराईएको संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले उद्योगी व्यवसायीका समस्याहरुलाई गम्भीरतापुर्वक लिएको जानकारी गराउनुका साथै समाधानका लागि हर सम्भ...
वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक शपिंग मल वेस्टर्न मलमा दिपावली र तिहारको अवसरमा वेस्टर्न मार्ट सञ्चालनमा आउने भएको छ । सो मार्टको उदघाटन धनतेरसका दिन कात्तिक १६ गते गरिने भएको छ । कोरोना कहरकैविच वेष्टर्न विजनेश गु्रपले नेपालगञ्जको सुर्खेतरोडमा अत्याधुनिक सुविधा सहितको वेस्टर्न मल र मार्टको निर्माण पुरा गरेको विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । उहाँले विजनेश ग्रुपका सदस्यहरु र बैंकको गरेर करोडौंको लगानीमा तयार गरिएको यो मल लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी गर्नुभयो । सो मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ । ‘यसका अलावा अन्तराष्ट्रिय स्तरको से...