६ चैत्र २०८०, मंगलवार

अन्तर्राष्ट्रिय

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

डेनमार्कमा पञ्चेबाजाको प्रवर्द्धन गर्न ८०० किमिको यात्रा

अन्तर्राष्ट्रिय
डेनमार्क, १२ कात्तिक । नेपाली भाषा र संस्कृति अब नेपालभित्र मात्र सीमित रहेन। शिक्षा र धन आर्जन एवं कामको खोजीमा अहिले विश्वका अनेक देशमा नेपाली पुगेका छन्। यसरी विभिन्न देशमा पुगेका नेपालीबाट नेपाली भाषा, कला एवं संस्कृतिको संरक्षणस्वरूप अनेक काम हुँदै आउका छन्। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा पनि नेपालीको बाक्लो उपस्थिति छ। सुरूसुरूमा विद्यार्थीका रूपमा यहाँ आएका कैयौं व्यक्ति अहिले यहीँ स्थायी बसोबास गर्ने अनुमतिका साथ उच्चस्तरको व्यवसायीका रूपमा स्थापित भइसकेका छन्। उनीहरूकै सक्रियतामा अहिले नेपालीभाषीका सन्तानका लागि नेपाली भाषा पठनपाठन भइरहेको छ। यसका अतिरिक्त यहाँ बेलाबेला नेपाली कला र संस्कृतिसम्बन्धी केही काम पनि भइरहेको छ। यसै सिलसिलामा डेनमार्कमा पटक पटक पञ्चेबाजा पनि घन्किएको छ। डेनमार्कको राजधानी कोपनहेगनवाट ४०० किलोमिटर उत्तर पश्चिममा रहेको न्युचोपिङ मुर्स आईल्य...
कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

कोरोना बढेपछि मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

अन्तर्राष्ट्रिय
मस्को, कात्तिक ११ गते । मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ । बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ । रुसमा कोरोनाबाट हालसम्म ८३ लाख ९२ हजार ६९७ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणका कारण २ लाख ३५ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।...