२२ बैशाख २०८१, शनिबार

अर्थ

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

तमु लोसारको उपलक्ष्यमा मोरिङ्गा रोपियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १५ । विश्व वन्यजन्तु कोषका निर्देशक डा घन श्याम गुरुङ , विश्वजन्तु कोष नेपाल कि गुड विल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ विलियन रुखका का हरित अभियन्ता हेमन्तराज काफ्लेले संयुक्त रुपमा विहिबार सितलचिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाउनु भएको छ । सितलचिनिको बारेमा गायिका आनिले आफू अफ़्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताउनु भएको थियो र त्यही मोरिङ्गाको बिरुवा लोसार जस्तो सुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताउनुभयो । विश्वजन्तु कोषका निर्देशक डा गुरुंगले रुख नै जीवन हो यो रुखले हामिलाई नेपालगन्जलाई स्मरण गराई रहने छ भन्दै संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेकोले बिरुवा लगाउनुपर्ने बताउनुभयो । बिरुवा लगाउन जुराएकोमा नेपालगञ्जका हरित अभियन्ता हेमन्तलाई अत...
फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

फेसबुक पेजमाफर्त ठगी गर्ने बर्दियाका रमेश थारु कोहलपुरबाट पक्राउ, काठमाण्डौ पठाईयो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १३ । सामाजिक संजाल फेसबुक पेजमाफर्त अनलाईन ठगी कार्यमा संलग्न रहेका बर्दियाका रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । थारुलाई पुस १२ गते पक्राउ गरेर आज मंगलवार महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रविन्द्र खनालले बताउनुभयो । उहाँले बिभिन्न ब्यक्तिहरुको नागरीकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई अनलाईन मार्फत डीएसएलआर क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुसंग एडभान्स मागेर सामान नपठाउने काम गर्दै आएका जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं १० बस्ने बर्ष २३ का रमेश थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेसंग समन्वय गरी महानगरीय अपराध महाशाखाले पक्राउ गर्न लगाएको बताउनुभयो । थारुलाई सोमवार कोहलपुरबाट पक्राउ गरि...
पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

पुस २१ गते नेपालगन्जमा स्लो वाईक प्रतियोगिता आयोजना गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक स्लो वाईक प्रतियोगिता नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा सो प्रतियोगिता पौष १२ गते हुने भएको छ । तिब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियम को पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले सो प्रतियोगिता गर्न थालिएको हो । आवश्यक चेतनाको अभावमा युवाहरुले तिब्रगतिमा मोटरसाईकल चलाई दिनहुजसो दूर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण विश्वास लिईएको छ । नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्...
नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

नेपालगञ्जमा माघ १४ गतेदेखि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिने

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १२ । दुई वर्षपछि नेपालगन्जमा यस पटक औद्योगिक व्यापार महोत्सव आयोजना गरिने निर्णय नेपालगञ्ज उद्योग बाणिज्य संघले गरेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले आउने माघ १४ गतेबाट नेपालगञ्जमा औद्योगिक व्यापार मेला लगाउने औपचारिक निर्णय गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले आउने माघ १४ गतेदेखि महोत्सव लगाउने निर्णय भएको जानकारी गराउँदै सो महोत्सव माघ २५ गतेसम्म लाग्ने बताउनुभयो । कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगन्जमा व्यापार महोत्सव लगाईएको छैन। अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै कोरोना महामारी फैलिएकाले संघले कुनै पनि महोत्सव र मेलाको आयोजना गर्न नसकेको हो । महोत्सव गर्ने निर्णय गरेर सो को तयारीमा जुट्नु पर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्...
सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

सिभिल बैंकद्धारा कोहलपुरकी छात्रालाई छात्रवृत्ति सहयोग

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ९ पुस । सिभिल बैंक कोहलपुर शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । कोहलपुर १ कृष्ण माध्यमिक विद्यालयमा पढ्ने स्वस्तिका बिकलाई बैकले रु ५ हजार सहयोग गरेको हो । बैंकको ११ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक बसन्तकुमार रेग्मीले बताउनु भयो । उहाँले बैंकले सामाजिक कार्य र दायीत्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनाउँदै विभिन्न लक्षित वर्ग र समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो ।...
घरेलु तथा साना उद्योग महासंघद्धारा नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण

घरेलु तथा साना उद्योग महासंघद्धारा नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ८ । बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ । विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराईएको हो । नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अध्यक्ष मधु खड्कासहितको टोलीले विद्युत प्राधिकरण नेपालगञ्जलाई कार्यालयमै गएर बुझाएको ध्यानाकर्षण पत्रमा साना उद्योगको विद्युत मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गलतीले औद्योगिक ग्रामिण तथा घरेलु वर्गमा गरिएकोले विल कम आएको र सोह...
१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

१५० ग्राम ब्राउनसुगरसहित नेपालगञ्जकी राना र भारत बहराइचका अन्सारी दांगमा पक्राउ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ पुस । दाङमा ठुलो परिमाणको ब्राउनसुगरसहितसहित नेपालगञ्ज र भारत बहराइचका दुइ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप–महानगरपालीका वडा नं १८ कारकाँदो बस्ने बर्ष ४५ की चन्द्रा राना र भारत उत्तर प्रदेश जिल्ला बहराईच मंन्सुरगंज बस्ने बर्ष १८ को समिर अंसारी पक्राउ परेका दांग प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १५०.५६ ग्राम लागु औषध ब्राउनसुगर, हेवाई र भिभो कम्पनीको स्क्रीन टच मोबाइल २ थान र भारु ४००० रकम प्रहरीले बरामद गरको छ । प्रहरीका अनुसार, विशेष सुचनाको आधारमा दाङ लमही नगरपालीका वडा नं ९ अमिलियास्थित प्रहरी अधिकृत सहितको प्रहरी टोली खटिगई चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडडुल गरीरहेका समयमा उनीहरुको खानतलासी गर्दा रानाले लगाएको कालो रङ्गको हाईनेक भित्र घाँटी मुनीको भागमा खैरो हेरोइन लुकाई छिपाई राखेको अवस्थामा फेला परि बरामद ...
खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

खजुरा बजारको कालोपत्रे दुई सातामै उप्कियो, स्थानीय आक्रोशित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, पुस ६ । बाँकेको खजुरा बजारमा निमार्ण भइरहेको फोरलेन सडकको बेसमा गरिएको पीच दुई सातामै उप्किएको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएको हो । अढाई किलो मिटरको सडक पाँच वर्षदेखि निर्माणाधिनको क्रममा छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककको बेस दुई सातामै उपिक्एपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका छन् । स्थानीय सतीस निरौलाले अढाई किलो मिटरको सडक बनाउन ५ वर्ष समय लगाउनु ठेकेदारको हद लापरवाही भएको बताए । उनले भने, अहिलृ सडक पीच गर्दा पनि गम्भीर लापरवाही देखिएको छ । हामी ५ वर्षदेखि धुलो खानुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय नेपालगन्जका ईन्जिनीयर मनबहादुर विकले सडकको बेसमा गरिएको पीच उप्किएको स्वीकार ...
बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

बागेश्वरी मन्दिर परिसरका विपन्नलाई कम्बल र शिरक वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ५ । चिसोले विपन्न र गरिब असहाय बृद्धबृद्धा समस्यामा परेपछि उनिहरुलाई लक्षित गरेर नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठान र कसौधन वैश्य समाजको संयुक्त आयोजनामा स्थानीय बागेश्वरी मन्दिर परिसर र सो वरिपरि मागेर गुजारा गर्दै आएका विपन्न बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी राम गोपाल बैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यका अनुसार आइतवारदेखि एक्कासी अत्याधिक चिसो बढेपछि बागेश्वरी मन्दिर वरिपरि मागेर जिविका चलाउने बृद्धबृद्धालाई कम्बल र शिरक वितरण गरिएको बताउनुभयो । बागेश्वरी मन्दिर परिसरमा रहेका अति विपन्न बृद्धबृद्धालाई प्रतिष्ठानका अध्यक्ष वैश्य, वरिष्ठ पत्रकार अक्षरी पोखरेल लगायतले कम्बल तथा शिरक वितरण गर्नुभयो । चिसो क्रमश...
मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

मौसम खराब हुँदा नेपालगञ्जबाट विहानका उडान हुन सकेनन्

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, पुस ४ गते । आइतवार विहानैदेखि यहाँ चलेको शितलहर, कुहिरो र हुस्सुले गर्दा दिउँसो १ बजेसम्म नेपालगञ्ज विमानस्थल बन्द रहेको छ । कुहिरो र हुस्सुले भिजीविलिटी निकै कम भएका कारण आइतवार विहानबाट दिउँसोसम्म नेपालगञ्जबाट कुनै पनि हवाई उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुभाष झाँका अनुसार मौसमका कारण विमानस्थल नखुल्दा विहान पहाडी जिल्लाहरुमा हुने सबै उडान रद्द गरिएका छन् भने संघीय राजधानीका लागि हुने उडानहरु प्नि रद्द भएका छन् । दिउँसोपछि मौसममा सुधार हुने अपेक्षा गरिएकोले मौसममा सुधार भयो भने मात्रै हवाई उडानहरु सुचार गरिने प्रमुख झाँले बताउनुभयो । नेपालगञ्जबाट विहान हुल्म्लाको सिमिकोट, मुगुको रारा, डोल्पा र जुम्लामा हवाई उडान हुने गरेका छन् भने राजधानी काठमाण्डौ र पोखराका लागि विहान, दिउँसो र बेलुका समेत...