९ माघ २०८२, बिहीबार

मुख्य समाचार

बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ । युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो । गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय सम...
नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

नेपालगन्जबाट एक करोड बढीको सुन र चाँदीसहित चारजना हिरासतमा

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, भदौ ११ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले एक करोड रुपियाँ बढी मूल्यको अवैध सुनचाँदीका गरगहना बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले सुन ४०७ ग्राम, चाँदी १०.६१३ किलोग्राम र सवारीसाधन सहित एक करोड पाँच लाख तेत्तिस हजार चार सय सड्चालिस रुपियाँ मूल्यको गरगहना बरामद गरिएको जानकारी दिनुभयो । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी डाँगीले भन्नुभयो, ‘नेपालगन्ज उप–महानगरपालिका ११ बीपी चोक आसपासमा सोमबार अवैध सुन चाँदीको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गरगहना सहित पक्राउ गरेको हो ।’ प्रहरीले बर्दिया राजापुर नगरपालिका ८ का नेपाली थारुले चलाएको प्रदेश ०३०१– ०२४ च ६७६३ नम्बर को कारमा रहेका राजापुर ४ का निम प्रकाश सुनारको सा...
बाँकेमा मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

बाँकेमा मनोसामाजिक प्राथमिक उपचार अभिमुखीकरण सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ११ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्राथमिक उपचार  सम्बन्धि अभिमुखीकरण सम्पन्न गरिएको छ । तराइका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्राथमिक उपचार (पीएफए) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । सो अभिमुखिकरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ४, ५ र ६ का जम्मा १७ जना स्वयंसेवकहरू (१४ महिला र ३ पुरुष) ले सहभागिता जनाई अभिमुखीकरण लिनुभयो । प्रशिक्षणले मनोसामाजिक प्राथमिक उपचारको आधारभूत सिद्धान्त र सिद्दान्तहरू, स्थिरीकरण विधिहरू र हस्तक्षेपका लागि लक्षित समू...
सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

सल्यानका १०६ बर्षिय बृद्धको नेशनल अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया सफल, ८७ बर्षिय छोरा थिए कुरुवा

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, भदौ ९ गते । स्वास्थ्य उपचारका लागि पश्चिम नेपालकै हब मानिने नेपालगन्जमा १०६ बर्षिय एक बृद्धको जटिल खालको शल्यक्रिया सफलतापूर्वक समपन्न गरिएको छ । नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीय पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हिपको हड्डी भाँचिएको शल्यक्रिया जटिल नभएपनि १०६ बर्षका बृद्धको हिपको हड्डी भाँचिएको शल्यक्रिया गर्नु परेकोले उमेरका हिसाबले सो शल्यक्रिया निकै जटिल बनेको नेशनल अर्थोपेडिक अस्पतालका सञ्चालक अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले बताउनुभयो । उहाँले थप्नुभयो–‘उमेरका हिसावले यो एकदमै जोखिमपूर्ण अवस्थाको शल्यक्रिया हो, हाम्रो टिमले अत्यन्तै सावधानीपूर्ण तरिकाले सफलतापूर्वक शल्यक्रिया गरयो । एकदमै खुसी लागेको छ ।’ डा. सद्दामले उमेरका कारण खाटबाट खस्दा शाहको हिपको ...
मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

मानवबेचविखन रोकथामका लागि नेपाल र भारतका अधिकारीबिच समन्वयात्मक बैठक

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, भदौ ८ । खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगन्जमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् । बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै...
प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग अन्तरक्रिया तथा छलफल गरेको थियो । प्लान इन...
तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

तानाशाही र मनपरी सहन नसकि नयाँ दल गठन गर्यौं–जसपा महासचिव ईश्तियाक राई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
दुर्गा बर्माको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन सिराज खान नेपालगन्ज, भदौ ७ । जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफुहरुले बिद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनु भएकोछ । नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला तथा बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले उपेन्द्र यादव मधेस आन्दोलन र मधेस बिद्रोहको मर्म बिपरित गएकोलेनै आफुहरु छुट्टिएको बताउनुभयो । उहाँले मधेसीको हक, अधिकारको रक्षा सहित अन्य पिडित र उत्पिडित समुदाय र वर्गको उत्थानका लागि जनता समाजवादी पार्टी गठन भएको जनाउँदै सबैतिर उत्साहपुर्ण समर्थन मिलिरहेको बताउनुभयो । पूर्वमन्त्री राईले थप्नुभयो–‘गत निर्वाचनमा यादवकै निर्देशनमा मलाई समेत हराउने काम गरियो, मलाई पराजित गराउन बाँकेमा गठबन्धन गर्न ...
प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ६ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले अनुगमन गरेको हो । गुलरिया नगरपालिकाको वडा नम्बर १२ को तडुवा र वडा नम्बर ५ को बालापुर पुगेर सो उच्चस्तरीय टोलीले अनुगमन गर्नुका साथै स्थानीय समुदायसंग छलफल र अन्तरक्रिया समेत गरेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । उक्त टोलीले वडा नम्बर १२ र ५ मा रहेका सुरक्षित आश्रयस्थलको मर्मत सम्भारको निरिक्षण गर्नुका साथै व्यवस्थापन समितिसंग पनि छलफल र अन्तरक्रिया गरेको उहाँले बताउ...
भेरी अस्पतालको स्वास्थ्य सेवामा सुधार शुरु – अस्पताल बिकास समिति

भेरी अस्पतालको स्वास्थ्य सेवामा सुधार शुरु – अस्पताल बिकास समिति

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
महमूद आलम खान बाँके, साउन २९ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले सेवा सुधारको सुरुवात गरेको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो । अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार भेरी अस्पतालमा ७ बुँदे निर्देशन लागु भएको मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताउनु भयो । उहाँले अन्य दुई बुँदाका विषयमा अस्पतालमा छलफल भइरहेकोले कहिले कार्यान्वयन हुने अझै भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नु भयो । भेरी अस्पतालमा भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन,...
वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

वरिष्ठ पत्रकार खानसहित बिभिन्न व्यक्तित्व ‘अवधी गौरव रजत सम्मान २०८१’ बाट सम्मानित

ताजा-अपडेट, मुख्य समाचार, विविध
सिराज खान नेपालगन्ज, साउन २७ गते । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता वरिष्ठ सिराज खानसहित विभिन्न व्यक्तित्वहरुलाई अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले आइतवार नेपालगन्जमा सम्मान गरेको छ । नेपालगन्जमा आयोजना गरिएको चौथो अन्तरदेशीय अवधी महोत्सव तथा २५ औं अवधी दिवस समारोहमा अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले वरिष्ठ पत्रकारा खानसहितलाई ‘अवधी गौरव रजत सम्मान २०८१’ प्रदान गरेर सम्मानित गरिएको हो । अवध क्षेत्रमा शिक्षा, स्वास्थ, कला, साहित्य र संस्कृति लगायत समाजसेवा मार्फत बिशेष योगदान पुरयाएको जनाउँदै उहाँहरलाई अवधी गौरव रजत सम्मान २०८१ बाट सम्मानित गरिएको अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश चन्द्र कुमालले बताउनुभयो । यसरी सम्मानित हुनेहरुमा अन्नपुर्ण पोष्टका नेपालगन्ज व्युरो प्रमुख शंकर प्रसाद खनाल, वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. फरहत बानो, वरिष्ठ य...