२१ जेष्ठ २०८३, बिहीबार

मुख्य समाचार

पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

पर्ल परियोजनाले बालविवाह रोक्न सहयोग गरेको निष्कर्श

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज २७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक ग...
माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, असोज २५ । माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् । अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ फारामटोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ नं वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिनुभयो । उहाँले फारामटोलका स्थानीय गंगा योगी र कृष्ण पुनको खेतको धान जनश्रमदान गरी काटिदिएको बताउनुभयो । माओवादीहरु खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । स्थानीय कृष्ण पुनले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताउनु भएको थियो । “चाडव...
प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो । सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका...
बाँके युनेस्कोको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

बाँके युनेस्कोको क्षमता बिकासकालागि तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज १५ । बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँकेको गाभरमा आयोजना गरिएको सो कार्यशाला गोष्ठिमा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । सो महत्वपुर्ण कार्यशालाको सहजकर्ता मधु दवाडी रहनु भएको थियो भने कार्यशालाबाट संस्थाको रणनैतिक योजना निर्माणमा सहजता भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष तुलाधरको सभापतित्वमा सम्पन्न भएको कार्यशालाको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्...
ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल  सम्मानित

ठाकुरबाबामा परियोजनाको लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न, युनेस्को क्लब र प्लान इन्टरनेसनल सम्मानित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, असोज १२ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास तथा रोजगार प्रवद्र्धनमा सहयोग पुरयाएको छ । सो परियोजना १ जनवरी २०२२ देखि सञ्चालनमा आएको बाँके युनेस्को क्लबले जनाएको छ । सो परियोजनाको पालिकास्तरीय समिक्षा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरिएको हो । ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्ट प्रमुख अतिथि रहनु भएको थियो भने नगरपालिकाका उपप्रमुख बि...
बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम

बर्दियाका नागरीक समाज संजाललाई प्रतिबेदन लेखन र अभिलेखिकरण तालिम

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असोज ९ । बर्दियाको ठाकुरद्वारामा नागरिक समाज संजालको क्षमता बिकास, प्रतिबेदन तथा दस्तावेजिकरण सम्बन्धि तीन दिने तालीम सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत संस्थागत बिकास र बाल बिबाह न्यूनीकरणका लागि संजालको क्षमता बिकास गर्ने उद्देश्यले सो तालिम सम्पन्न गरिएको हो । बाँके युनेस्को क्लबका महासचिव बुधेश जैसवालको अध्यक्षतामा असोज ६ देखि संचालन गरिएको सो तालिमको उदेश्य बारे क्लबका कार्यक्रम संयोजक महेश नेपालीले जानकारी गराउनु भएको थियो । संयोजक नेपालीका अनसार सो तालीममा नागरिक समाज संजाल बढैयाताल, दलित महिला संजाल गुलरिया, युवा महिला संजाल राजापुर र युवा संजाल बासगढीका २४ जना र आयोजक संस्थाका गरि ३३ जनाको सहभागिता रहेको थियो ...
माओवादी बाँकेका वरिष्ठ नेता प्रकाश सुवेदीलाई पार्टीद्धारा विशेष सम्मान

माओवादी बाँकेका वरिष्ठ नेता प्रकाश सुवेदीलाई पार्टीद्धारा विशेष सम्मान

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, असोज ९ । नेकपा माओवादी केन्द्र बाँकेले लामो समयदेखि राजनीति गर्दै आउनु भएका पुराना माओवादी नेता प्रकाश सुवेदीलाई सम्मान गरेको छ । ७० वर्षको उमेरमा शारिरिक रुपले कमजोर भएपनि माओवादी रुपान्तरण अभियान अन्तर्गत जिल्लाकै दुर्गम क्षेत्रमा आफै खटिएर रातदिन काम गरिरहनु भएका नेता सुवेदीको सो योगदान र जनयुद्धको समयमा पनि उहाँले गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । नेता सुवेदीलाई माओवादी स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले खजुरामा आयोजित कार्यक्रममा खादा ओढाएर विषेश सम्मान गर्नु भयो । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेले खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको सचिवालय बैठकमा नेता सुवेदीलाई सम्मान गरिएको बताउनुभयो । उ...
प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

प्लान र बाँके युनेस्कोद्धारा सञ्चालित आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, असोज ९ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट प्रभावित भएका परिवारको राहतकालागि सञ्चालन गरिएको आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय परियोजना समापन बैठक बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले राहात र सहयोगका लागि चारवटै पालिकामा सञ्चालन गरिएका क्रियाकलाप, सिकाई र चुनौतीहरुका बारेमा विस्तृत रुपमा प्रस्तुती गर्नु भएको थियो । सोही प्रस्तुतीको आधार...
माओवादी केन्द्र बाँकेद्धारा रुपान्तरण अभियान कार्यक्रमको समिक्षा

माओवादी केन्द्र बाँकेद्धारा रुपान्तरण अभियान कार्यक्रमको समिक्षा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार चन्द्रकान्तालाई विशेष सम्मान समाचारदाता नेपालगन्ज, असोज ७ । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिनुभयो । जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके जिल्ला इन्चार्ज एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको सचिव बरालले जानकारी दिनुभयो । सचिव बरालका अनुसार बैठकले जिल्लाका ८ वटै पालिकामा नमूनायोग्य श्रमशिविर र श्रमदान कार्यक्रमको आयोजना गर्ने, सम्पूर्ण जनवर्गीय संगठन एवं मोर्चाहरुको वडादेखि पालिकासम्मका भेला तथा सम्मेलन असोज महिनाभित...
पुर्वमन्त्री राईको उपस्थितिमा जसपा बाँकेको तिन महीने संगठन विस्तार अभियान सुरु

पुर्वमन्त्री राईको उपस्थितिमा जसपा बाँकेको तिन महीने संगठन विस्तार अभियान सुरु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, असोज ६ । जनता समाजवादी पार्टी नेपालको तिन महीने संगठन विस्तार अभियान शनिबारदेखि सुरु भएको छ । सोही क्रममा शनिबार बाँके जिल्लामा पनि जसपा जिल्लाकार्य समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको शुरुवात अभिमुखिकरण कार्यक्रमबाट गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रिय नेता तथा पूर्ब मंत्री मोहम्मद इस्तियाक राईले बाँकेलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशितालाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसका लागि जसपा निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताउनुभयो । पुर्वमन्त्री राईले निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको दुखेसो गर्दै संघियतालाई कमजोर बनाउने षडयन्त्र भइ...