६ बैशाख २०८१, बिहीबार

मुख्य समाचार

विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा

विचार र सिद्धान्तको स्खलनपछि धार्मिक मुद्दाको सहारा

ताजा-अपडेट, मुख्य समाचार, विचार
किरण पोखरेल केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राम जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने– ‘‘फैजावादलाई अयोध्या भनियो, त्यो होइन, रामजन्मभूमि नेपालमा पर्छ ।’’ गत साल तीनै तत्कालीन नेकपाका अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका ओलीले रामजन्मभूमिबारे यस्तै अभिव्यक्ति दिएर चर्को विवादमा परेका थिए । उनले त्यसबेला कोरोना सङ्क्रमणको ठूलो जोखिम रहेका बेला बालुवाटारमा ठूलो उत्सव आयोजना गर्दै राम र सीताको मूर्ति (यालीसहित ठोरी पठाउँंदा ठूलो आलोचना भएको थियो । पशुपतिनाथ हिन्दुहरूका आराध्य देव मानिन्छन् । नेपाल मात्र होइन, भारतलगायत विश्वका हरेक हिन्दुका लागि पशुपतिनाथप्रतिको आस्था उच्चकोटिको छ । त्यस्तै भगवान् राम र सीता तथा रामको जन्मभूमि अयोध्या पनि विश्वका सबै हिन्दुको आस्थाको केन्द्र हो । यस्ता आस्था केन्द्रबारे कुनै धर्मभि...
प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जस्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा ३ वटा स्वर्ण पदक हात पारेका छन् । सोही विद्यालयका विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण पदक जितेका हुन् । रावलले तीनवटा स्वर्ण जितेर आफुलँई अव्वल साबित गर्न सफल भएको र अन्य विद्यार्थिले पनि दुई दुई वटा स्वर्ण पदक जितेर नेपालगञ्जकै इज्जत बढाएको विद्यालयले जनाएको छ । प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ...
थारु र मधेशीलाई किनारा लगाउँदै एमालेद्धारा महाधिवेसन प्रतिनिधि छनोट

थारु र मधेशीलाई किनारा लगाउँदै एमालेद्धारा महाधिवेसन प्रतिनिधि छनोट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको आसन्न १०औ महाधिवेशनका लागि बाँकेबाट जातिय र भौगोलिक समावेशितालाई किनारा लगाउदै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । पार्टीको जिल्ला कमिटीले पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा सर्वसम्मत प्रतिनिधि छानेको जनाएका छ । एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट कोहलपुर नरपालिकामा मात्र प्रतिनिधि केन्द्रीत बनाईएको छ । राप्तीसोनारी र नरैनापु्र जहाँ थारु समुदाय र मधेशी समुदायको बर्चश्व रहेको दुबै पालिकालाई प्रतिनिधि शुन्य बनाउदै थारु र मधेशीलाई किनारा लगाउदै क्षेत्रनं। १ बाट देबराज भार, सुर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन् । यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, बिजया धिताल छानौट भएका छन । क्षेत्रनं २ मा सम...
बाँकेमा काँग्रेसका ८० वटा वडामा अधिवेसन सम्पन्न, एकमा सोमवार मतदान हुने

बाँकेमा काँग्रेसका ८० वटा वडामा अधिवेसन सम्पन्न, एकमा सोमवार मतदान हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । नेपाली कांग्रेस बाँकेको १४ औं महाधिवेशन अन्तर्गतको कार्यक्रम अनुसार बाँकेका ८० वटा वडामा वडा अधिवेशन आइतवार विधिपुर्वक रुपमा सम्पन्न भएको र एक वडामा सोमबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । क्रियाशिल सदस्यता बिबादका कारण पटक–पटक पछि सर्दै आएको वडा अधिवेशन पुन फर्जी सदस्यता थपिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएपछि एकदिन ढिलोगरी सुरु भएको थियो । निर्वाचन कार्यक्रम अनुसार शनिबार बाँकेका ८१ वटै वडामा सुरु भएको मध्ये ५७ वडामा शनिबार नै वडा कार्यसमिति निर्बिरोध निर्बाचित भएको थियो । आइतबार २४ वटा वडामा निर्वाचन सम्पन्न भएको र बैजनाथ गाउपालिकाको वडानं ८ मा लेबि विबादले निर्वाचन एकदिन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत रेवती रमण भट्टराइले जानकारी दिनुभयो । उहाँले रोकिएको वडामा सोमबार बिहनैदेखि मतदान हुने गरी तयारी गरिएको जनाउ...
अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए । यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने, खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’ अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत ...
प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । फेरी एक पटक बाँके प्रहरीले भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणको अवैध सामाग्री बरामद गरेको छ। प्रहरीले नेपालगञ्जबाट १ लाख ६३ हजार भन्दा बढीको भन्सार राजस्व छलेर ल्याईएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा गएको प्रहरी हवल्दार पुर्ण बस्नेतसहितको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट शनिबार राती भन्सार छली गरेर ल्याइएको अन्दाजी ६३ हजार रुपैयाँ बराबरका लेडिज कपडा, ७ बोरा गहुँ, ७ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। त्यस्तै टोलीले नेपालगन्ज १० गणेशमान चोकबाट भारतबाट चोरीपैठारी गरेर ल्याइएको १ लाख रुपैयाँ बराबरका ताला चावी र मोजा आइतवार विहान बरामद गरेको बाँके प्रहरीले जनाएको छ।आइतवार बिहान १० बजे र शनिबार राती बरामद गरिएका १ लाख ६३ हजार रुपैयाँ बराब...
अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको अध्यक्षमा थारु

अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको अध्यक्षमा थारु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । सम्मेलनले थारुको अध्यक्षतामा १९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा थारु र राम कुमार हरिजन, सचिब किशन थारु, सह(सचिब कालिमैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु चयन भएका छन । त्यसैगरी, सदस्यहरुमा क्रमशः रतन थारु, नवीन थारु, कुले थापा, प्रेम कुमार थारु, राम सरोज थारु, यामलाल राना, हरिराम थारु, बादल थारु, जुहारी थारु, आसरानी थारु, पुरन थारु, लछ्मन थारु र फुलराम थारु रहेका छन । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता र सं...
नरैनापुरमा बाघको आक्रमणबाट एकको मृत्यु

नरैनापुरमा बाघको आक्रमणबाट एकको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, कात्तिक २८ गते। बाँकेको नरैनापुरमा बाघले मान्छे र गाईलाई आक्रमण गरेको छ । गाई चराउन गएका नरैनापुर गाउँपालिका वडा नम्वर ४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आक्रमणमा मृत्यु भएको हो । गडरिया २५ गते गाई चराउन गएका थिए । त्यो दिन उनी फर्किएनन् । भोलीपल्ट स्थानीयले थाहा पाए । त्यो दिन सबैले उनको खोजतलास समेत गरे । उनी कतै भेटिएनन् । प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी  निरीक्षक बसन्त गौतमका अनुसार खोजतलासको निवेदन आएपछि जगलतिर खोजतलास गर्दा २८ गते राती जगलमा गडरिया र एउटा गाई मृत भेटिएको थियो । स्थानियले घटनास्थल वरपर बाघ कराएको समेत सुनेको बताएका छन् । नरैनापुरको पर्यटकस्थल गोवद्र्धन धामदेखि ५ किलोमिटर पूर्वपटी जगलमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यु भाग बाघले खाएको छ । घाटी र शरीरका अन्य भागमा नग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको स्थानीयले ज...
बाँकेबाट एमाले महाधिवेसनका लागि २० जना प्रतिनिधि सर्वसम्मत छानिए

बाँकेबाट एमाले महाधिवेसनका लागि २० जना प्रतिनिधि सर्वसम्मत छानिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि बाँकेबाट निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं महाधिवेशनका लागि नेकपा एमाले बाँकेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले बताउनुभयो । उहाँका अनुसार ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेबाट १९ जना प्रतिनिधि सर्वसम्मत छनौट गरिएको छ । एक जना पदेन प्रतिनिधि गरी बाँकेबाट कूल २० जना प्रतिनिधि छनौट भएको एमाले बाँकेले जनाएको छ । । बाँकेबाट छनौट भएका महाधिवेशन प्रतिनिधिमा निरक गुरुङ, देवराज भार, किष्मत कक्षपति, रत्न खत्री, सूर्य ढकाल, विजया धिताल, अशोक कर्माचार्य, भूमीसरा धिताल, रामबहादुर चन्द, दुर्गा थारु, प्रेम भुषाल, पुजन विक, बसन्ती अधिकारी, भारती खनाल, नन्दलाल विश्वकर्मा, घननाथ खनाल, प्रेमपूर्ण योगी, पूर्ण केसी,...
नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

नेपालगञ्ज वडा नम्बर १२ मा चिडिमारको सभापतित्वमा काँग्रेसको वडा समिति निर्विरोध निर्वाचित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २७ कात्तिक । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को वडा समिति पुरै निर्विरोध भएको छ । सो समतिको सभापतिमा रामु चिडिमार लगायत सम्पुर्ण पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका छन् । शनिवार भएको उम्मेदवारी मनोनयनमा सभापति लगायत वडा समितिका सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । चिडिमारको नेतृत्वमा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चिडिमार यसअघि पनि वडा सभापति थिए । त्यस्तै वडा समितिको उपसभापतिमा दिपेश श्रेष्ठ र बाबुराम साहु, सचिवमा विकास बज्राचार्य र शुकराम चिडिमार तथा सह सचिबमा भरत बहादुर पौडेल र हरिश चिडिमार निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा रबी गिरीसहित अन्य २५ सदस्य निर्बिरोध निर्बाचित भएका छन् । क्षेत्रीय प्रतिनिध...