Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
शिक्षा | नेपालगञ्ज पाटी - Page 2
११ जेष्ठ २०८३, सोमबार

शिक्षा

बर्दिया ठाकुरद्वारामा युवामा सकारात्मक परिवर्तनकालागि युवा एम्बेसडर तालिम

बर्दिया ठाकुरद्वारामा युवामा सकारात्मक परिवर्तनकालागि युवा एम्बेसडर तालिम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत ८ । बर्दियाको ठाकुरद्वारामा युवा एम्बेसडर तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बाँके यूनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । तालिममा समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता बोकेका ३३ जना उत्साही युवायुवतीहरूको सहभागिता रहेको बाके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार तालिमको उद्देश्य मानव बेचबिखन, बालअधिकार, बालसुरक्षा तथा केस व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूमा ज्ञान अभिवृद्धि गर्नुका साथै व्यवहारिक सीप विकास गर्नु रहेको थियो । तालिममा अन्तरक्रियात्मक तथा सहभागितामूलक सत्रहरू मार्फत सहभागीहरूले मानव बेचबिखनका चुनौतीहरू, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम तथा समुदायस्तरमा समन्वयात्मक प्रयासको महत्वबारे छलफल गरे...
मधुवन नगरपालिकामा ‘रियल प्लान रेमेडियल कक्षा–२०८२’ को संयुक्त अनुगमन 

मधुवन नगरपालिकामा ‘रियल प्लान रेमेडियल कक्षा–२०८२’ को संयुक्त अनुगमन 

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, चैत ४ । बर्दियाको मधुवन नगरपालिकाले “रियल प्लान रेमेडियल कक्षा–२०८२” सम्बन्धी एक दिने संयुक्त अनुगमन तथा स्थलगत भ्रमण सम्पन्न गरेको छ । बाँके यूनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत शिक्षा शाखा मधुवन नगरपालिकाको आयोजनामा उक्त अनुगमन भ्रमण सम्पन्न गरिएको हो । अनुगमनको उद्देश्य रियल प्लानको प्रभावकारी कार्यान्वयनको समीक्षा गर्नु, यसको प्रभाव तथा उपलब्धि मूल्याङ्कन गर्नुका साथै विद्यालयका विज्ञान प्रयोगशाला, प्रारम्भिक बाल विकास कक्षा तथा साङ्केतिक भाषाको अभ्यासजस्ता पक्षहरूको अवलोकन गर्नु रहेको मधुवन नगरपालिकाले जनाएको छ । यस पहलले नगरभित्रका सबै बालबालिकाको भर्ना र टिकाउ सुनिश्चित गर्दै समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको पनि जनाईएको छ । सो अनुगम...
बर्दिया राजापुरमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

बर्दिया राजापुरमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, समाज
समाचारदाता नेपालगन्ज, चैत ४ । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो । बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले मानवबेचविखन नियन्त्रण स्थानीय समितिलाई सक्षम र सुदृढ बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका ...
बर्दिया मधुबनमा बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण

बर्दिया मधुबनमा बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ३० । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको मधुवनस्थित भृकुटी माध्यमिक विद्यालयमा बालअधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा बालअधिकार र बाल संरक्षणबारे सचेतना अभिवृद्धि गर्नु, बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणका लागि प्रोत्साहन गर्नु तथा मानव बेचबिखन जस्ता अपराध नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता सुदृढ गर्नु रहेको क्लबले जनाएको छ । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, बाल क्लबका सदस्यहरू, प्रधानाध्यापक तथा अन्य सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । सुरक्षा परियोजनाका कार्यक्रम संयोजक ईश्वर बीकेले अभिमुखिकरणमा सहजीकरण गर्दै बालबालिकाका मौलिक अधिकार, विद...
विद्यालयबाहिर रहेका बालबालिकालाई समेट्ने निर्देशिकासम्बन्धी कार्यशाला सम्पन्न

विद्यालयबाहिर रहेका बालबालिकालाई समेट्ने निर्देशिकासम्बन्धी कार्यशाला सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन २९ । बर्दियाको बढैयाताल गाउँपालिकामा विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले “विद्यालय बाहिर रहेका बालबालिकाको समावेश सुनिश्चित गर्ने निर्देशिका २०८२” सम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम बढैयाताल गाउँपालिकाको शिक्षा इकाइको आयोजनामा, बाँके युनेस्को क्लबसँग समन्वय गर्दै गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालन गरिएको थियो । निर्देशिकाको मुख्य उद्देश्य गाउँपालिकाभित्रका सबै बालबालिकालाई शिक्षामा समान पहुँच सुनिश्चित गर्नु, सीमान्तकृत समुदायबीच देखिएको असमानता घटाउनु तथा विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, भर्ना र निरन्तरता सुनिश्चित गर्न स्थानीय सरकारको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ । कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष लक्ष्...
सोफिया स्कुलको बार्षिक खेलकुद दिवस अतिनै भव्य र सभ्य रुपमा सम्पन्न, आइ लभ सोफियाको नाराले गुन्जियो मैदान

सोफिया स्कुलको बार्षिक खेलकुद दिवस अतिनै भव्य र सभ्य रुपमा सम्पन्न, आइ लभ सोफियाको नाराले गुन्जियो मैदान

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, फागुन ५ । हरेक दृष्टिकोणले बाँकेकै सर्वोत्कृष्ट बिद्यालय मध्येको एक सोफिया इङ्लिस स्कुलले मंगलवार अतिनै भव्य र सभ्य रुपमा २१औँ वार्षिक खेलकुद दिवस मनाएको छ । विहान दस बजेदेखि बुलुका सात बजेसम्म निरन्तर चलेका खेलकुदका फाइनल प्रतिष्पर्धा र सयौं बिद्यार्थिहरुले एकै पटक देखाएको रंगिचंगी पिटि ड्रिल र सामुहिक नृत्यले त्यहाँ उपस्थित सयौं अभिभावक, पाहुना र पत्रकारको मन जित्न सफल भयो । बिद्यालयका शिक्षक र व्यवस्थापनले महिनौदेखि गरेको तयारी र विद्यार्थिहरुको पनि एक महिनादेखिको निरन्तर अभ्यास र प्रतियोगिताले गर्दा अतिनै भव्य र सफल कार्यक्रम सम्पन्न गरेर खेलकुद दिवस बिदा भयो । मंगलवार बिद्यालयको मैदानको चारैतिर रंगीन झण्डा फहराइरहेका थिए, विद्यार्थीहरूको अनुहारमा उत्साहको चमक थियो, अभिभावकहरू आफ्ना छोराछोरीको सफलतामा गर्वले भरिएका देखिन्थे। केही दिन अघिनै सम्पन्न भएका फुटब...
‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’को सार्वजनिक सुनुवाई सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस १० । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपले सञ्चालन गरेको ‘पेशागत तथा वातावारणीय स्वास्थ्य सहयोग परियोजना’ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एम.डी.एम.फ्रान्स र ए.एफ.डि.को आर्थीक सहयोगमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकाका ससफाईकर्मी र किसानलाई लक्षित गरेर सञ्चालन गरिएको सो परियोजनाको सार्वजनिक सुनुवाई गरिएको हो । भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुपका कोषाध्यक्ष नर्वदा दाहालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति बाँकेका प्रुमख ज्ञानेन्द्र कुमार चौधरीले यो परियोजनाका सबै कामहरु अतिनै सराहनीय रहेको आफुले पाएको जनाउँदै उहाँले पटक पटक कार्यक्रमहरुको अनुगमन र निरिक्षण समेत गरेको बताउनुभयो । प्रमुख चौधरीले सरसफाईकर्मीको पेशागत सुरक्षाका बारेमा कसैले पनि नसोचेको बेला बी ग्र...
सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको २१औं बार्षिक दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सोफिया स्कुल दक्ष र अनुशासित जनशक्ति उत्पादन केन्द्र हो–पुर्व मन्त्री राई समाचारदाता नेपालगन्ज, पुस ८ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औँ वार्षिक दिवस तथा ख्रीष्टमस उत्सव कार्यक्रम भव्यरुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्व मन्त्री मोहम्मद इश्तियाक राईले सोफिया स्कुलले देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाउँदै यहाँ पढेका बिद्यार्थिहरुमा एक बिशेष प्रकारको अनुशासन, लगनशिलता र सेवाको भावना देखिएको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षासँगै बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक विकासलाई समेत प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यवाद दिनुभयो । पूर्वमन्त्री राईले विद्यालयको शान्त वातावरण, रचनात्मक त...
बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

बर्दियाको बढैयातालमा किशोर–मैत्री स्वास्थ्य सेवामा ऐतिहासिक कदम

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
पालिकाका दुई वडामा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा समाचारदाता नेपालगन्ज, पुस ४ । “स्वस्थ किशोर–किशोरी, समृद्ध भविष्य” भन्ने नारालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाले किशोर स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बाँके युनेस्को क्लबको सहयोग तथा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकाको वडा नम्बर ७ र ८ मा किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ७, तिलकनास्थित आधारभूत स्वास्थ्य केन्द्रलाई किशोर–मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रदेशसभा सदस्य कबिराम थारु प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रममा किशोर–किशोरी, युवा, स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, प्रधानाध्या...
बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

बर्दियाको राजापुरमा मानव बेचबिखन विरुद्ध समन्वय र सहकार्यकालागि अन्तक्र्रिया

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, पुस ३ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधि, वडा अध्यक्षहरू, स्थानीय मानवबेचविखन नियन्त्रण समितिका सदस्यहरू तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । नेपाल प्रहरी महिला तथा बालबालिका सेवा इकाइ राजापुरकी प्रमु...