Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the all-in-one-seo-pack domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wpreactions-lite domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the add-search-to-menu domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the olympus-google-fonts domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6170
शिक्षा | नेपालगञ्ज पाटी - Page 7
११ जेष्ठ २०८३, सोमबार

शिक्षा

बर्दियाका सात बिद्यालयलाई प्रारम्भिक बालविकास कक्षा व्यवस्थापन सामग्री हस्तान्तरण

बर्दियाका सात बिद्यालयलाई प्रारम्भिक बालविकास कक्षा व्यवस्थापन सामग्री हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १२ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका सातवटा विद्यालयलाई प्रारम्भिक बालविकास (ईसीडी) कक्षा व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरेको छ । बालबालिकाको गुणस्तरीय सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बालिका शसक्त परियोजनाअन्तर्गत प्रत्येक विद्यालयलाई एक लाख ७७ हजार ५०६ रुपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको हो । उक्त सामग्रीहरू विद्यालयहरूमा बालमैत्री सिकाइ वातावरण सृजना गर्न, बालबालिकालाई सिकाइप्रति आकर्षित गराउन र प्रारम्भिक बालविकास सुदृढ गर्न उपयोग गरिने बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लमिछानेले बताउनुभयो । क्लबका उपनिर्देशक तथा बालिका शसक्त परियोजनाका कार्यक्रम संयोजक लमिछानेले औपचारिक रूपमा विद्यालयहरूलाई सामाग्री हस्तान्तरण गर्दै बालबालिकाकालागि प्रविधि र खेलमुखी सिकाइ वातावरण निर्माण गर्न यस्ता प...
बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

बर्दियामा मानबबेचबिखन बिरुद्ध सन्देश दिन डिजिटल बोर्ड स्थापना

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १२ । सुरक्षित आप्रवासन सम्बन्धी जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले बर्दियाको जिल्ला प्रशासन कार्यालयमा डिजिटल बोर्ड स्थापना गरिएको छ । बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले रिबन काटेर उक्त बोर्डको औपचारिक उदघाटन गर्नुभएको थियो । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सो डिजिटल बोर्ड स्थापना गरिएको क्लबका उप निर्देशक गोबिन्द लामिछानेले बताउनुभयो । उदघाटन कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यस्तो सन्देशमूलक श्रव्य–दृश्य सामग्रीले सेवाग्राहीहरूलाई सुरक्षित आप्रवासन सम्बन्धी महत्वपूर्ण जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धिमा टेवा पु¥याउने ब...
जिल्लास्तरीय अनुगमन गर्दा बालिका शिक्षा कार्यक्रम खजुरामा प्रभावकारी भएको देखियो

जिल्लास्तरीय अनुगमन गर्दा बालिका शिक्षा कार्यक्रम खजुरामा प्रभावकारी भएको देखियो

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार १२ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित श्री ज्ञानोद्धय नमुना माबिमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बुधवार सो संयुक्त अनुगमन गरिएको हो । बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमन कार्यक्रमा उपस्थित बालिकाहरुले जलवायु परिवर्तन र त्यसको प्रभाव बारे बिस्तृत रुपमा जानकारी गराएका थिए । कक्षा ९ का छात्राहरु शाहीना खान, एलिसा एमसी र काश्मिन खान लगायतले निर्धक्क भएर जलवायु परिवर्तनको कारण, त्यसले पार्ने प्रभाव र त्यसबाट जोगिने उपायहरुको बारेमा सिकेका कुराहरु सुनाएका थिए । बालिका शिक्षा कार्यक्रम अतिनै प्रभावकारी भएको जनाउँदै वडा नम्बर तीनका वडा अध्यक्ष पूर्ण बहादुर भण्डारीले यो कार्यक्...
+२ विज्ञानतर्फ ग्लोबल कलेजद्वारा उत्कृष्ट २५ छात्रवृत्तिको घोषणा

+२ विज्ञानतर्फ ग्लोबल कलेजद्वारा उत्कृष्ट २५ छात्रवृत्तिको घोषणा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ११ । नेपालको संघीय राजधानी काठमांडौमा ग्लोबल कलेजअन्तर्गत सञ्चालित ग्लोबल स्कुल अफ साइन्सले उत्कृष्ट २५ छात्रवृत्ति घोषणा गरेको छ । विज्ञान समूहतर्फ +२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाइने कलेजले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि युवाको विदेश पलायनलाई न्यूनीकरण गर्दै स्वदेशमै डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता जनशक्ति निर्माण गरी सिपयुक्त र उद्यमशील नागरिक उत्पादनको लक्ष्य रहेको कलेजले बताएको छ । सो व्यवस्था यस वर्षको एसर्ईई परीक्षा दिएर बसेका विद्यार्थीहरू मात्र यस कार्यक्रममा सहभागी हुन पाउने कलेजले जनाएको छ । जिएस्एस् मेरिट टप–२५ नाम दिइएको उक्त योजनामा सहभागी हुन चाहने विद्यार्थीले कलेज प्रशासनमा वा वेभसाइटबाट पनि दरखास्त दिनसक्ने कलेज प्रशासनले जनाएको छ । त्यसका लागि लिइने परीक्षामा कक्षा १० मा अध्ययन गरिएका विषयवस्तु ...
भारत लखनउमा पत्रकार खानसहित नाै जना नेपाली वरिष्ठ साहित्यकार सम्मानित 

भारत लखनउमा पत्रकार खानसहित नाै जना नेपाली वरिष्ठ साहित्यकार सम्मानित 

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ९ । भारत उत्तरप्रदेशको राजधानी लखनउमा वरिष्ठ पत्रकार तथा लेखक सिराज खानसहित नौै जना नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको छ । भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा आइतबार आयाजना गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्यिक उत्सवमा वरिष्ठ पत्रकार खानसहित नेपाली साहित्यकारहरुलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको हो । सम्मानित हुनेहरूमा गोरखापत्रका वरिष्ठ समाचारदाता खानसहित नेपालका वरिष्ठ साहित्यकाहरहरु डा. हरिप्रसाद तिमिल्सिना, कल्पना पौडेल, डा इन्द्रबहादुर बस्नेत, ईश्वरी रिजाल, मिना बराल, ऋषिराम सापकोटा, सीता रिजाल र कलाकार खगेन्द्र नेपाल हुनुहुन्छ । उहाँहरूलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेश सरकारका अल्पसङ्ख्यक मन्त्री दानिस आजाद अन्सारीले नेपालका वरिष्ठ साहित्यकार तथा ल...
सिकाइ उपलब्धिमा सुधार ल्याउन बर्दियाका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सिकाइ उपलब्धिमा सुधार ल्याउन बर्दियाका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ८ । बालबालिकाको पढ्ने बानीको विकास, विद्यालयमा नियमित उपस्थिति प्रोत्साहन गर्ने र सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले बर्दिया जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री तथा पढाई कुना सामग्री वितरण गरिएको छ। बर्दियाकाे मधुबन नगरपालिका र राजापुर नगरपालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले सिमा क्षेत्रका १० विद्यालयका अति गरिब, विपन्न, दलित, पछाडि पारिएका समूह तथा प्लान प्रायोजित परिवारका ६० जना बालबालिकालाई शैक्षिक सामग्री र ३० जना बालबालिकालाई पढाई कुना निर्माणका सामग्री वितरण गरेको हो। परियोजना संयोजक ईश्वर बिकका अनुसार विद्यालयको सिफारिसमा सामग्री वितरण गरिएको हो। उहाँले भन्नुभयाे, “सामग्री वितरणले बालबालिकाको सिकाइमा सुधार ल्याउने विश्वास लिएका छौं। आगामी दिनमा पनि यस अभियानलाई नि...
बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल बितरण

बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल बितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ८ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ । क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ अन्तर्गत छात्राहरुको पढाईलाई निरन्तर राख्न सहयोग स्वरुप साइकल वितरण गरिएको हो । आफु अध्ययनरत विद्यालय घरवाट टाढा टाढा भएकोले बिद्यालय पुग्न सहज होस भनेर पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको जनाउँदै उहाँले बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगाय...
बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

बजेटमा समुदायको सवाल सम्बोधन गर्न पहल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ६ । बजेटमा आफुले प्रतिनिधित्व गर्ने समुदायको सवालहरुलाई सम्बोधन गर्न जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्ने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका धारणा राखिएको छ । मधेश मानव अधिकार गृह (माहुरी होम) ले बाँकेका अल्पसंख्यक, सिमान्तकृत र दलित समुदायको अधिकारमा पहुँच अभिवृद्धिका लागि निर्वाचित कार्यपालिका सदस्यहरुलाई आयोजना दुई दिने क्षमता अभिवृद्धि तालिमका सहभागीहरुलाई संवैधानिक व्यवस्था अनुसार समुदायको प्रतिनिधित्व हुने गरेकाले बजेटमा पनि आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन सुझाव दिइएको हो । कार्यक्रमको अध्यक्षता गरेका माहुरी होमका निवर्तमान अध्यक्ष प्रेम चन्द जायसवालले संस्थाले उपेक्षित, सीमान्तकृत, दलित मधेशी, अल्पसंख्यक समुदायका लागि आवाज उठाउँदै उनीहरु केन्द्रित कार्यक्रम गर्दै आएका जानकारी दिएका थिए । उनले स्थानीय तह बजेट बनाउने प्रक्रियामा रहेकाले...
बढैयातालमा बांके युनेस्कोद्वारा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न

बढैयातालमा बांके युनेस्कोद्वारा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो । कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए। बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सामाजिक विकास ...
मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

मधुवन नगरपालिकाका तीन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
समाचारदाता नेपालगन्ज, ४ असार । बर्दिया जिल्लाकाे मधुबन नगरपालिकाका तीन विद्यालयलाई बिज्ञान विषयको ल्याब सामग्री उपलव्ध गराइएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित सशक्त बालिका परियोजना अन्तर्गत विद्यालयहरुलाई बिज्ञान विषयको सामग्री उपलव्ध गराइएको हो । परियोजना संयोजक तथा बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द लामिछानेका अनुसार, बर्दिया मधुवन नगरपालिका वडा नं. ६ सानोश्रीको गुराँस नमूना विद्यालय, वडा नं. ४ ढोढरीको नेपाल राष्ट्रिय नमूना विद्यालय र वडा नं. १ सूर्यपटवाको त्रिभुवन माध्यमिक विद्यालयलाई प्रति बिद्यालय दुई लाख ९३ हजार बढी मूल्यका सामग्री उपलव्ध गराइएको छ । मधुबन नगरपालिकास्थित गुराँस माविमा भएको पहिलो औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले प्रधान अध्यापक केशव पौडेललाई ल्याब सामग्री हस्तान्तरण गर्नुभयाे । कार...