समाचारदाता
नेपालगन्ज, माघ २ । पश्चिम नेपालको केन्द्रविन्दु तथा आर्थिक हब मानिने नेपालगन्जमा ‘सफल मार्ट’ सञ्चालनमा ल्याइएको छ । २ करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सफल मार्टको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उद्घाटन गर्नुभयो।
होटेल तथा रेष्टुरेन...
